arin enterprises

स्थानीय

  • २०७७ चैत्र २, सोमबार

    खुलामञ्चमा फेरि डोजर चल्यो, अस्थायी वसपार्क समेत हटाउने

    काठमाडौँ महानगरको तयारी खुलामञ्चमा थुप्रिएका निर्माण सामग्री हटाई खुलामञ्च खुला गर्ने अभियान थालेको काठमाडौं महानगरपालिकाले त्यहाँ फेरी डोजर चलाएको छ । आइतबार खुलामञ्चमा डोजर चलाई महानगरपालिकाले त्यहाँ रहेका बाँकि संरचना भत्यकाइदिएका हो । काठमाडौँ...

  • २०७७ फाल्गुण २९, शनिबार

    खोप केन्द्रको अनुगमनमा मेयर शाक्य

    काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले महानगरपालिका क्षेत्र भित्रका कोभिड विरुद्धको खोप केन्द्रको अनुगमनको क्रमलाई निरन्तरता दिएका छन् । सोही सिलसिलामा मेयर शाक्यसहितको टोली बालाजुस्थित जनमैत्री अस्पताल पुगेका छन् । अस्पताल पुगेर मेयर...

  • २०७७ फाल्गुण २८, शुक्रबार

    काठमाडौं महानगरपालिकाको स्थानीय विषयको पाठ्यपुस्तक सार्वजनिक

    काठमाडौं महानगरपालिकाको आधारभूत तहको स्थानीय पाठ्यपुस्तक तथा पाठ्यक्रम ‘येँ देय् म्हसीके’ (काठमाडौं चिनौं) को विमोचन भएको छ । काठमाडौं महानगरपालिका शिक्षा विभागले एक कार्यक्रमको आयोजना गर्दै उक्त पुस्तकको विमोचन गरेको हो । कार्यक्रममा शिक्षा,...

  • २०७७ फाल्गुण १७, सोमबार

    पुरातत्व विभागलाई कानूनी दायरामा ल्याउने मेयर शाक्यको भनाई

    काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुरातत्व विभागकै कारणले सम्पदा पुनर्निमाणमा समस्या आइरहेको दावी गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महानगर प्रमुख शाक्यले कमलपोखरी पुनर्निर्माणमा पुरातत्व विभागकै कारणले विवाद...

  • २०७७ फाल्गुण १७, सोमबार

    काठमाडौं महानगरपालिकामा नेपालभाषा शिक्षण तालिम शुरु

    काठमाडौं महानगरपालिकाले यसै वर्षबाट शुरु गर्न लागेको स्थानीय पाठ्यक्रम पठनपाठनका लागि ‘नेपालभाषा प्रशिक्षण सहायक प्रशिक्षक तालिम’ को शुरुवात भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आइतबार काठमाडौं २२ वडा गणबहालस्थित नेपाल आदर्श...

  • २०७७ फाल्गुण १५, शनिबार

    पारावर्त महाविहार कुलदेवता घरको जिर्णोद्धारपछि उद्घाटन

    काठमाडौँको मुटु ईन्द्रचोक नजिकै रहेको इतुम्बहालको श्री भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावर्त महाविहारको द्यःछेँ (कुलदेवता घर) पुनर्निर्माणपछि आज उद्घाटन गरिएको छ । आज काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले युनेस्कोको सम्पदा सूचीमा...

  • २०७७ फाल्गुण ६, बिहिबार

    खुलामञ्चमा खुला गर्न डोजर चल्यो

    काठमाडौँ महानगरपालिकाले खुलामञ्चलाई खुला गर्नको लागि काम थालेको छ । दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको निर्माण पनि अन्तिम चरणमा पुगेपछि काठमाडौं महानगरपालिकाले खुलामञ्चमा रेका उक्त संरचनाका निर्माण सामग्री हटाउन थालेको हो । साथै,...

  • २०७७ फाल्गुण ३, सोमबार

    अस्पताल जान नपाएकाहरु स्वास्थ्य शिविरबाट लाभान्वित

    ललितपुर महानगरपालिका १६ वडाले स्वास्थ्य शिविरलाई निरन्तरता दिँदै ललितपुरको वालिफल टोलमा तेश्रो शिविरको आयोजना गरेको छ । ललितपुर महानगरपालिका १६ वडाले अरनिको समाजसँगको सहकार्यमा संचालन गरेको शिविरमा बाल, छाला तथा आँखा रोगको परीक्षण गरिएको थियो ।...

  • २०७७ माघ २९, बिहिबार

    बटुवाको तिर्खा मेटाउन काठमाडौँमा शुरु भयाे एटिएम पानी जरुंहिति

    बटुवाको तिर्खा मेटाउन भनी काठमाडौंका विभिन्न स्थानमा पानीको एटिएम मेसीन ‘जरुंहिति’ शुरु गरिएको छ । खानेपानी मन्त्री मणिचन्द थापाले आज बालाजुको साथमा शंखधर उद्यान र स्वयम्भुमा वाटर एटिएम मेसीनको उद्घाटन गर्नुभयो । शुरुमा रत्नपार्क परिसरमा शंखधर...

  • २०७७ माघ २८, बुधबार

    खुलामञ्च खुला गर्दै काठमाडौँ महानगर

    काठमाडौँ महानगरपालिकाले खुलामञ्चलाई खुला गर्ने पहल थालेको छ । हाल खुलामञ्चमा थुपारिएको दरबार हाइस्कुल र वीर अस्पतालको निर्माण सामग्री हटाइ काठमाडौं महानगरले खुलामञ्चलाई खुला गर्न लागेको हो । दरवार हाइस्कूलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको पनि...

  • २०७७ माघ १९, सोमबार

    कमलपोखरी वरीपरीका कंक्रिट संरचना महानगरपालिकाले भत्कायो

    काठमाडौँ महानगरपालिकाले कमलपोखरी विस्तारमा मापदण्ड विपरित क्रंक्रिट ढलान गरेको आरोप लागिरहेकै बेला महानगरपालिकाले नै पोखरी वरपरका कंक्रीटका संरचनाहरु भत्काएको छ । महानगरपालिकाले डोजर लगाएर महानगरीय प्रहरी वृत्त कमलपोखरीको कार्यालय, कमलपोखरी...

  • २०७७ माघ १९, सोमबार

    गगन थापाले कमलपोखरीको नामै परिवर्तन गर्न खोजेको मेयर शाक्यको दावी

    काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले कमलपोखरी पुनर्निर्माणका क्रममा राजनीति हावी भएको बताउनु भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा मेयर शाक्यले हिजोको दिनमा कमलपोखरीको नामसमेत परिवर्तन गर्न खोजेकाहरुले अनावश्यक विवाद झिकेर सम्पदा...

  • २०७७ माघ १६, शुक्रबार

    आपसी सहकार्यसँगै शहिदको सपना पुरा गर्न मेयर शाक्यको आग्रह

    शहिद सप्ताहको क्रममा विहिवार दशरथ चन्द र गंगालाल श्रेष्ठलाई गोली हानी हत्या गरेको स्थान काठमाडौँंको शोभा भगवतीमा श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । श्रद्धाञ्जली सभामा बोल्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कसैलाई पनि व्यक्तिगत...

  • २०७७ माघ १४, बुधबार

    सहिद सप्ताहको तेस्रो दिन सिफलमा श्रद्धाञ्जली सभा

    काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले देशको लागि बलिदान दिने शहिदहरु आगामी पुस्तालाई पनि चिनाउन काठमाडौं महानगरपालिकाले सक्दो प्रयास गरिरहने बताउनुभएको छ । सहिद सप्ताहको तेश्रो दिन काठमाडौंको सिफलमा आयोजित श्रद्धान्जली सभामा बोल्दै...

  • २०७७ माघ ९, शुक्रबार

    काठमाडौँ महानगरपालिकाका २५ सामूदायिक विद्यालयमा आविष्कार क्लब

    काठमाडौँ महानगरपालिकाले काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका २५ वटा सामूदायिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित शिक्षाको प्रवर्ध्दनका लागि आविष्कार (स्टीम क्लब)  कार्यक्रम सञ्चालन गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाले...

  • २०७७ माघ ७, बुधबार

    पुरातत्वले कमलपोखरी पुनर्निर्माण रोक्न आदेश नदिएको मेयर शाक्यको भनाई

    काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुरातत्व विभागले कमलपोखरी पुनर्निर्माणको कार्य रोक्नु भनेर आदेश नदिएको दावी गरेका छन् । आज काठमाडौँ महानगरपालिकाको आठौँ नगरसभालाई सम्वोधन गर्दै महानगर प्रमुख शाक्यले कमलपोखरीबारे आएका समाचारका...

Pages

SKIP THIS Maharjan Complex