arin enterprises

स्थानीय

  • २०८१ फाल्गुण १०, शनिबार

    फोहरबाट आम्दानी गर्न थाले विद्यार्थीहरुले

    काठमाडौं महानगरपालिका वडा २२ न्यूरोडस्थित हिमालयन माध्यमिक विद्यालयका विद्यार्थीहरुले विद्यालयबाट उत्पादन भएको फोहर बेचेर आय आर्जन गर्न थालेका छन् । सामुदायिक विद्यालयमा महानगरपालिकाले कार्यान्वयन गरेको बुक फ्री फ्राइडे कार्यक्रमअन्तर्गत गठन गरिएको...

  • २०८१ फाल्गुण १०, शनिबार

    कामपा वडा २१ बाट लैङ्गिक हिंसा सम्बन्धी प्रशिक्षण

    काठमाडौँ महानगरपालिकाका सेवा केन्द्रहरु लैङ्गिकमैत्री सुनिश्चित गर्न जनप्रतिनिधि र कर्मचारीको समान चासो आवश्यक पर्ने उपप्रमुख सुनिता डंगोलले बताएकी छन् । कामपा वडा नं. २१ ले आयोजना गरेका लैङ्गिक हिंसा र सेवा प्रवाह विषयक एक दिवसीय प्रशिक्षण...

  • २०८१ माघ २९, मंगलबार

    दरबारमार्गको पैदल मार्गमा ग्रेनाइड विछ्याउँदै महानगर

    दरबारमार्गको पैदल मार्गमा ग्रेनाइड विछ्याउने कामको काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोलले निरिक्षण गरेकी छन् । महानगर उपप्रमुख साथै अनुगमन समितिकी संयोजक डंगोलले सोमबार दरवारमार्गमा ग्रेनाइड सेटिङको निरीक्षण गरेकी हुन् । सो अवसरमा उपप्रमुख डंगोलले...

  • २०८१ माघ २२, मंगलबार

    काठमाडौं महानगरपालिकामा ४६ हजार बढि किशोरीलाई HPV खोप दिने लक्ष्य

    काठमाडौं महानगरपालिका भित्र पनि आजबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको HPV खोप अभियान सुरु भएको छ । महानगरपालिका भित्रका ३२ वटामध्ये १८ वटा वडाहरुमा आजबाट खोप अभियान सुरु गरिएको हो । कामपा भित्र वडा नं. १, २, ५, ८, ११, १२, १७ देखि २५, २७, २८ र ३० मा...

  • २०८१ माघ २२, मंगलबार

    चन्द्रागिरिका किशोरीहरुलाई एचपीभी खोप लगाईँदै

    राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत एच.पी.भी. खोप अभियान चन्द्रागिरि नगरपालिकामा शुरु भएको छ । आज (मंगलबार) एक कार्यक्रमका बीच नगर प्रमुख घनश्याम गिरीले खोप कार्यक्रमको औपचारिक शुभारम्भ गरे । चन्द्रागिरि नगरपालिका ४ स्थित श्री चुनदेवी मा. वि.आ आयोजित...

  • २०८१ माघ २, बुधबार

    महिलामा रहेकाे पाककलालाई व्यावसायिकरण गर्न सुझाव

    महिलाहरुमा रहेको सीप र उद्यमशीलता समाजको विकासको लागि अपरिहार्य आवश्यकता भएकोमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जोड दिएकी छन् । काठमाडौंमा सम्पन्न एक कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले महिलामा विद्यमान पाक कलालाई नै उद्यम बनाई...

  • २०८१ पौष २०, शनिबार

    कामपाले शिक्षकहरुलाई क्षमता विकास तालिम दिने

    काठमाडौँ महानगरपालिकाकाको शिक्षा विभागले जाडो विदाका समयमा सामुदायिक विद्यालयहरुका शिक्षकहरुलाई क्षमता विकास तालिममा सहभागी हुन आह्वान गरेको छ । ‘टिचर कलेज कार्यक्रम’ अन्तर्गत सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाई तालिमबाट क्षमता विकास...

  • २०८१ पौष ५, शुक्रबार

    महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईँमाथि कारबाहीका लागि सिफारिस

    काठमाडौँ महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँमाथि कारबाहीका लागि सिफारिस गरेको छ । गुरागाईँले काठमाडौँ टावरको १२ तल्लाको नक्सा पास प्रक्रिया अगाडि बढाउनुपर्नेमा प्रक्रिया नै पूरा नगरी १९ तल्लाको नक्सा स्वीकृति दिएको पाइएपछि...

  • २०८१ मङ्सिर २४, सोमबार

    महानगरपालिकामा प्लाष्टिकजन्य फोहोर जलाउन निषेध

    काठमाडौं महानगरपालिकाले प्लास्टिकजन्य फोहोर जलाउन निषेध गरेको छ । महानगरले एक सूचना प्रकाशित गरी प्लास्टिकजन्य फोहोरमैला तथा अन्य फोहोर जलाउने कार्यले वायु प्रदूषण वृद्धि हुनुका साथै जनस्वास्थ्यमा समेत प्रतिकूल असर परेको भन्दै प्लाष्टिकजन्य फोहोर...

  • २०८१ मङ्सिर १७, सोमबार

    कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसका कृष्णमान विजयी

    कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका कृष्णमान डंगोल विजयी भएका छन् । आइतवार सम्पन्न उप निर्वाचनमा डंगोल ५ हजार ३३४ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार शिवशरण महर्जनले ४ हजार...

  • २०८१ मङ्सिर १७, सोमबार

    कीर्तिपुर ४ मा नेपाली कांग्रेसका बानियाँ विजयी

    आइतबार सम्पन्न उप निर्वाचनको क्रममा कीर्तिपुर नगरपालिका वडा ४ मा पनि नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बानियाँ विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार पविता खड्का (अधिकारी) लाई २४७ मतले पछि पार्दै नेपाली कांग्रेसका बानियाँ विजयी भएका हुन् । नेपाली...

  • २०८१ मङ्सिर १७, सोमबार

    कीर्तिपुर १ वडामा नेपाली कांग्रेसका महर्जन विजयी

    उप निर्वाचनको क्रममा कीर्तिपुर नगरपालिका वडा १ मा नेपाली कांग्रेसका उम्मेदवार इच्छाकुमार महर्जन विजयी भएका छन् । नेकपा (एमाले) का उम्मेदवार हर्ष महर्जनलाई ६४ मतले पछि पार्दै नेपाली कांग्रेसका महर्जन विजयी भएका हुन् । नेपाली कांग्रेसका महर्जनले ५६२...

  • २०८१ मङ्सिर १७, सोमबार

    कामपा १६ वडामा रास्वपाकी श्रेष्ठ विजयी

    उप निर्वाचनको क्रममा काठमाडौं महानगरपालिका १६ वडामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रोजिना श्रेष्ठ विजयी भएकी छन् । काठमाडौं महानगरकै सबैभन्दा ठुलो १६ वडामा रास्वपाकी श्रेष्ठ निकतटम प्रतिद्वन्दी नेकपा (एमाले)का लक्ष्मीरत्न...

  • २०८१ कार्तिक २७, मंगलबार

    काठमाडौं १०औं प्रदुषित सहरको सूचीमा

    विश्वकू प्रदुषित सहरको शीर्ष १०औं स्थानमा नेपाल परेको छ । आईक्यू एयरका अनुसार काठमाडौंको आज विहानको हावाको गुणस्तर अस्वस्थ रहेको जनाएको छ । बिहान १० बजे काठमाडौँको एक्यूआई १ सय ५१ रहेको छ । आईक्यू एयरको तथ्याङ्कमा पाकिस्तानको लाहोर विश्वकै सबैभन्दा...

  • २०८१ कार्तिक २०, मंगलबार

    छात्रवासलाई सूचिकृत हुन महानगरको निर्देशन

    काठमाडौँ महानगरपालिकाले छात्रावासलाई अनिवार्य रूपमा महानगरपालिकामा सूचिकृत हुन निर्देशन दिएको छ । आफ्नो क्षेत्रभित्र सञ्चालित छात्रवासहरुलाई महानगरपालिकाले सूचिकृत हुन निर्देशन दिएको हो । छात्रावास व्यवस्थित र मर्यादित, सुरक्षित र पारदर्शी बनाई...

  • २०८१ कार्तिक १०, शनिबार

    बाढीका कारण थुप्रिएको फोहोर सफा गर्न सुरु

    ललितपुर महानगरपालिकाले नदी किनारमा जम्मा भएका फोहार सफा गर्न सुरु गरिएको छ । गत असोजमा परेको अविरल वर्षाका कारण आएको बाढीले नदी किनारमा जम्मा भएको फोहोर सफा गर्न सुरु गरिएको हो । सफाई कार्यमा ललितपुर महानगरपालिका, वडा, ज्यापु समाज ललितपुर, यल नेवा...

Pages