arin enterprises

स्थानीय

  • २०८१ आश्विन २०, आइतबार

    मौलिक स्थाननाम सम्वन्धि प्रस्तुति र सुझाव संकलन सम्पन्न

    काठमाडौं महानगर (कामपा) भित्रका स्थानहरुको मौलिक र प्राचीन नामको अध्ययन र अभिलेखीकरण सम्बन्धि कार्यको प्रस्तुतिकरण तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ । एकीकृत शहरी विकास केन्द्रको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाबाट संचालन भइरहेको...

  • २०८१ आश्विन २, बुधबार

    उपप्रमुख डंगोल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान

    काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन न्युयोर्क प्रस्थान गर्नुभएको छ । उहाँ आज साँझ ६ बजे अमेरिकाको न्यूयोर्कतर्पm प्रस्थान गर्नुभएको हो । यही असोज ६ र ७ गते हुने  ‘समिट अफ द फ्युचर, २०२४’...

  • २०८१ भाद्र १९, बुधबार

    पलेशालाई महानगरको ५ लाख नगदसहित सम्मान

    काठमाडौं महानगरपालिकाले पेरिस पारा ओलम्पिक २०२४ मा कास्य पदक जित्ने पलेशा गोवर्धलाई पाँच लाख नगदसहित सम्मान गरेको छ । बुधबार विहान नेपाल आइपुगेका पलेशालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनलाई राष्ट्रिय खेलकुद परिषद्का उच्च अधिकारी,...

  • २०८१ भाद्र ३, सोमबार

    कामपा १८ वडा काे निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    काठमाडौं महानगरपालिका १८ वडा कार्यालयबाट संचालित निःशुल्क स्वास्थ्य शिविरमा ५० भन्दा बढिमा मोतिविन्दुको समस्या देखिएको छ । गत शनिबार (भाद्र १ गते) कामपा वडा १८ शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा संचालित शिविरमा दुई सय भन्दा बढिको निःशुल्क आँखा जाँच...

  • २०८१ श्रावण २५, शुक्रबार

    विवाद निरुपण गर्दा मेलमिलापलाई प्राथमिकतामा राख्नुपर्छ: उपमेयर डंगोल

    काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले स्थानीय विवाद निरुपण गर्दा मेलमिलापलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित स्थानीय विवाद र निरुपणका विषयमा अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले...

  • २०८१ श्रावण १९, शनिबार

    आफ्नो हैसियत अनुसारको काम गर्न पूर्व मेयर शाक्यको आग्रह

    काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले आफ्नो हैसियत नबुझी काम गर्दा महानगरको साख खस्कंदै गएको बताउनुभएको छ । नेपाल खेलकुद महासंघ काठमाडौंले शनिवार आयोजना गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले...

  • २०८१ श्रावण ४, शुक्रबार

    न्यूरोडको फुटपाथ निर्माणमा स्थानीयको विरोध

    काठमाडौं महानगरपालिकाले पुनः निर्माण सुरु गरेको काठमाडौंको न्युरोड क्षेत्रको फुटपाथ विस्तारमा स्थानीयले अवरोध सिर्जना गरेको छ । काठमाडौँ महानगरपालिका– २२ मा पर्ने नयाँसडक गेटदेखि जुद्ध शालिकसम्मको सडकमा पेटी विस्तारको काम सुरु गरिरहेको छ । न्युरोडको...

  • २०८१ श्रावण २, बुधबार

    न्यूरोडको फुटपाथ बढाउने काम पुनः सुरु

    काठमाडौँ महानगरपालिकाले न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको काम पुनः सुरु गरेको छ । उच्च अदालत पाटनले न्यूरोडको फुटपाथ विस्तारमा परेको रिट निवेदनमा काठमाडौं महानगरपालिकाको पक्षमा पैmसला गरेपछि महानगरपालिकाले बुधबार विहानदेखि पुनः काम सुरु गरेको छ ।...

  • २०८१ आषाढ ३२, सोमबार

    न्यूरोडको फुटपाथ बढाउन महानगरलाई बाटो खुल्यो

    पाटन उच्च अदालतले काठमाडौं महानगरपालिकाले न्युरोडमा शुरु गरेको फुटपाथ विस्तारमा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय ध्रुबराज चन्द र प्रकाश खरेलको ईजलाशले सडक डिभिजन कार्यालय काठमाडौंका नाममा फुटपाथ विस्तार गर्ने योजना...

  • २०८१ आषाढ २९, शुक्रबार

    भद्रकाली मन्दिर परिसरका संरचना पुनर्निर्माण सुरु

    भद्रकाली मन्दिर परिसरको दक्षिण पश्चिमबाट भवन पुनर्निर्माण सुरु भएको छ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जग पूजा तथा शिलान्यास गर्दै भवन पुनर्निर्माणको थालनी गरेकी छन् । शिलान्यासपछि बोल्दै उपप्रमुख डंगोलले भद्रकालीको प्राचीनता...

  • २०८१ आषाढ २६, मंगलबार

    काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

    काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । महानगरको आज बसेको १५औं सभाले उक्त नीति तथा कार्यक्रममा महानगरको कार्यपालिका हलमा व्यापक छलफल भएपछि संशोधन प्रस्ताव ‘यथासम्भव सम्बोधन’ गरी पारित भएको...

  • २०८१ आषाढ २१, बिहिबार

    मेयर चिरिबाबुले उद्घाटन गरेको जरुँ हितिबाट पानी आउन छोड्यो

    पाटनको ऐतिहासिक उग्रचण्डी जरुँ हिति पुनर्निर्माण गरेको पाँच दिनमै धाराबाट पानी आउन बन्द भएको छ । ललितपुरको मोसिंख्यमा जरुँ हितिबाट आधुनिक आरओ प्रविधिबाट स्वचालित पिउने शुद्ध पानी आउने गरि यही असार १५ गते ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले...

  • २०८१ आषाढ २०, बुधबार

    बालसाहित्य प्रतियोगिताका विजयी प्रतियोगीहरु पुरस्कृत

    २३ वडाका पूर्व अध्यक्ष समेत रहेका वरिष्ठ बाल साहित्यकार शान्तदास मानन्धरको स्मृतिमा भएको बालसाहित्य प्रतियोगिताका विजयी प्रतियोगीहरुलाई पुरस्कृत गरिएको छ । काठमाडौं महानगरपालिका २३ वडाको आयोजनामा महानगरब्यापी स्कूलस्तरीय निबन्ध तथा कविता...

  • २०८१ आषाढ १५, शुक्रबार

    काठमाडाैं महानगरका नगरसभा सदस्यहरूले शहिदकाे अपमान गरेकै हुन् त ?

    पछिल्लो समय काठमाडौं महानगरका वडा जनप्रतिनिधिहरु र काठमाडौं महानगर प्रमुखबीच जुहारी निकै चलिरहेको छ । काठमाडौं महानगर प्रमुखले मनपरी गरेको, वडासँग समन्वय नै नगरी बलजफ्ती गर्ने गरेको, वडा जनप्रतिनिधिहरुलाई अपमान गरिरहेको आरोप महानगर प्रमुख बालेन्द्र...

  • २०८१ आषाढ १२, मंगलबार

    काठमाडौँ महानगरपालिकाले २६ अर्बको बजेट प्रस्तुत

    काठमाडौं महानगरपालिकाले सोमबार झण्डै २६ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको छ । महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आर्थिक वर्ष २०८१/८२ का लागि सोमवार नगरसभा वैठकमा २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ बराबरको बजेट पेश गरिएको हो । काठमाडौं...

  • २०८१ आषाढ १२, मंगलबार

    पाँच ठूला महानगरपालिकाले ५० अर्ब बढीको बजेट विनियोजन गर्यो

    स्थानीय तहले सोमवार पाँच महानगरपालिकाको नगर सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि बजेट प्रस्तुत गरेका छन् । आगामी आर्थिक वर्षका लागि देशका ठूला स्थानीय तह अर्थात् पाँच ठूला महानगरपालिकाले सोमवार ५० अर्ब बढीको बजेट विनियोजन गरेका छन् । वागमती...

Pages