arin enterprises

स्थानीय

  • २०८१ आषाढ ११, सोमबार

    स्थानीय तहहरुको आज बजेट आउने

    स्थानीय तहहरुले आज आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट सार्वजनिक गर्दैछन् । कूल ७ सय ५३ पालिका मध्ये केहीले यसअघि नै बजेट सार्वजनिक गरिसके पनि अधिकांश स्थानीय पालिकाले आज बजेट सार्वजनिक गर्न लागेका हुन् । सबै स्थानीय तहहरुले असार १० गतेभित्रै...

  • २०८१ जेठ ३१, बिहिबार

    सामुदायिक विद्यालयका भाडाका सटरहरु बन्द नगर्न अन्तरिम आदेश

    काठमाडौं महानगरपालिकाले शुरु गरेको सामुदायिक विद्यालयहरुले भाडामा लगाएको सटरहरु बन्द गर्ने कामलाई पाटन उच्च अदालतले रोकिदिएको छ । उच्च अदालतले सामुदायिक विद्यालयहरूले भाडामा लगाएका शटरहरु बन्द नगर्न महानगरलाई आज अल्पकालीन अन्तरिम आदेश दिएको छ ।...

  • २०८१ जेठ ३१, बिहिबार

    काठमाडौं महानगरपालिका गर्यो सिंहदरबारभित्रबाट चार बालश्रमिकको उद्धार

    काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रै चार जना बालश्रमिकको उद्धार गरेको छ । विश्वभर बालश्रमविरुद्धको दिवस मनाइरहँदा बुधबार सिंहदरबारभित्रका विभिन्न खाजा घरमा काम गर्ने चार बालश्रमिकलाई महानगरपालिकाले अनुगमन गरी चार बालश्रमिक उद्धार गरेको हो ।...

  • २०८१ जेठ २८, सोमबार

    महानगरले सामुदायिक विद्यालयका भाडाका सटरहरुमा ताला लगायो

    काठमाडौँ महानगरपालिकाले सामुदायिका विद्यालयका भाडाका सटरहरुमा ताला लगाउने अभियान थालनी गरेको छ । महानगरपालिकाको शिक्षा विभागले हिजो ४ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा ताला लगाएको छ । शैक्षिक क्रियाकलापका लागि उपयोग हुनुपर्ने ठाउँ...

  • २०८१ जेठ २४, बिहिबार

    ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ अभियान शुरु

    ललितपुर महानगरपालिकाले ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ अभियान शुरु गरेको छ । अभियानमार्पmत नगरवासीका गुनासो, सुझाव र समस्या तत्काल सम्बोधन गर्ने जनाएको छ । बिहीबार ललितपुरमा एका कार्यक्रमकाबीच ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले ‘...

  • २०८१ जेठ २३, बुधबार

    महानगरका अस्पतालहरुलाई १५ दिनभित्र आफ्नै फार्मेसी संचालन गर्न निर्देशन

    काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र संचालित सबै सबै अस्पताललाई १५ दिनभित्र आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको छ। महानगरपालिकाको स्वास्थय विभागले बुधबार एक सूचना सार्वजनि गर्दै महानगर क्षेत्रभित्र संचालित सबै अस्पतालहरुमा अनिवार्य...

  • २०८१ जेठ १६, बुधबार

    महानगरलाई सडक डिभिजनको अल्टिमेटम

    काठमाडौं महानगरपालिकाले एकलौटी ढंगले न्यूरोडको फुटपाथ बढाउन लागेको भन्दै सडक डिभिजन कार्यालयले दुई दिनभित्र पुनःस्थापना गर्न महानगरलाई अल्टिमेटम दिएको छ । महानगरले न्यूरोड सडकको चौडाई कम हुने गरी दायाँबायाँ भागमा फुटपाथ बढाउन लागेको थियो । डिभिजन...

  • २०८१ जेठ १३, आइतबार

    सडक विभागको गेटमा महानगरको धूलोको थुप्रो

    वर्षाैंदेखि सडक नबनाएपछि काठमाडौं महानगरपालिकाले सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौं बाहिरको सडकमा एक ट्रक धुलो खसालेको छ । चक्रपथ विस्तारका क्रममा नागरिकले धूलो र कष्ट व्यहोर्नु परेको भन्दै काठमाडौं महानगरपालिकाले सडक विभाग र डिभिजन सडक...

  • २०८१ जेठ १०, बिहिबार

    सम्पदाहरु निर्माण गर्दा एकैपटक बजेट माग्न मेयर शाहको आग्रह

    २५६८औं बुद्धजयन्तीको अवसरमा थायमरुस्थित रत्नकेतु महाबिहार पुनःनिर्माण उद्घाटन भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उक्त विहारको आज एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको हो । सो अवसरमा उहाँले काठमाडौं लगायतका अन्य स्थानका सम्पदाहरुको...

  • २०८१ जेठ ३, बिहिबार

    नेपालभाषा पाठ्यक्रम पठनपाठन गराउन विद्यालयलाई लमपाको निर्देशन

    ललितपुर महानगरपालिका (लमपा) ले मातहतका संस्थागत विद्यालयहरुलाई नेपालभाषा पाठ्यक्रम पठनपाठन गराउन निर्देशन दिएको छ । मातहतका सबै संस्थागत विद्यालयहरुको नाममा एक पत्र जारी गर्दै लमपाले नेपालभाषा पाठ्यक्रम पठनपाठन नगरिएको भए अनिवार्य रुपमा पठनपाठनको...

  • २०८१ बैशाख २८, शुक्रबार

    काठमाडौंमा चित्रकला तथा मूर्तिकला प्रर्दशनी सुरु

    काठमाडौंमा चित्रकला तथा मूर्तिकला प्रर्दशनी सुरु भएको छ । काठमाडौं महानगरपालिकाको शिक्षामा सीप कार्यक्रम अन्तरगत काठमाडौंको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा सो कलाकृतिहरुको प्रर्दशनी सुरु गरिएको हो । काठमाडौं महानगरपालिकाको संयोजन तथा...

  • २०८१ बैशाख २६, बुधबार

    अपिहिमालको मकरीगाडमा पर्यटकीय सूचना केन्द्र स्थापना

    सुदूरपश्चिम प्रदेशको सबैभन्दा अग्लो हिमाल अपिहिमालको प्रवर्ध्दनको लागि अपिहिमाल गाउँपालिकाको मकरीगाडमा पर्यटकीय सूचना केन्द्र स्थापना गरिएको छ । नेपाल पर्यटन बोर्ड तथा युएनडिपिको सहकार्यमा संचालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना...

  • २०८१ बैशाख २६, बुधबार

    काठमाडौंमा राखिएका झिलिमिलि बत्तीको वातावरणीय असर बारे अध्ययन हुने

    सहरको सजावटका लागि भन्दै काठमाडौँ महानगरपालिका (कामपा) भित्र विभिन्न स्थानमा राखिएका झिलिमिलि बत्तीहरुको वातावरणीय, जनस्वास्थ्य, सहरी व्यवस्थापनलगायतका कोणबाट अध्ययन हुने भएको छ । मंगलबार कामपा उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको अनुगमन...

  • २०८१ बैशाख २०, बिहिबार

    दक्ष जनशक्ति उत्पादन गर्ने सिप मेलाको लक्ष्य होः उपप्रमुख डंगोल

    काठमाडौं महानगरपालिकाको आयोजनामा बुधबारबाट सिपमूलक तालिम सञ्चालन भएको छ । कार्यक्रमको उद्घाटन गर्दै काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको उद्देश्य रहेको बताउनुभएको छ । उप्रमुख डंगोलले ...

  • २०८१ बैशाख १८, मंगलबार

    गुल्मी रेसुङ्गाको पर्यटन प्रर्वद्धनको लागि विशेष अभियान शुरु हुँदै

    गुल्मीको रेसुङ्गा नगरपालिकाले रेसुङ्गाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं जैविक विविधताबारे प्रचार प्रसार गर्दै, रेसुङ्गाको पर्यटन प्रर्वद्धनको लागि विशेष अभियान शुरु गर्ने भएको छ । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर नगरपालिकाले नेपाल...

  • २०८१ बैशाख १८, मंगलबार

    काठमाडौं महानगरपालिकाको रोजगार मेला भोलिदेखि

    काठमाडौं महानगरपालिकाले भोलि वैशाख १९ गतेदेखि ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’  अन्तर्गत गौरव योजनाको एक महिने सीप मेला आयोजना गर्दैछ । सो गौरवको आयोजनाबाट महानगरले वार्षिक रुपमा १५ हजारलाई तालिम दिई पाँच हजारलाई रोजगार दिने उद्देश्यसहित...

Pages