स्थानीय
-
२०७८ बैशाख २७, सोमबार
आइसोलेसन सञ्चालनका लागि महानगर र नरदेवी आयुर्वेदिक अस्पतालविच सम्झौता
नरदेवी आयुर्वेदिक अस्पतालमा अक्सिजनसहितको एचडीयु (हाइ डिफिसेन्सि युनिट) सेवा र आइसोलेसन सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले अनुदान सहयोग गर्ने भएको छ । यसका लागि आज महानगरका प्रमुख विद्यासुन्दर शाक्यको रोहवरमा महानगरकातर्फबाट जनस्वास्थ्य विभागका...
-
२०७८ बैशाख २६, आइतबार
स्वास्थ्य मापदण्डकाे पूर्ण पालना गर्न महानगर प्रमुखकाे अनुराेध
कोभिडको शंका लागे महानगरको हटलाइन ११८० मा सम्पर्क गरेर निःशुल्क पीसीआर परीक्षण गराउन महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अपिल गर्नुभएको छ । महामारी नियन्त्रणका लागि सामुहिक प्रयासमा जोड दिँदै आज प्रमुख शाक्यले अपिल जारी गर्दै यस्तो आग्रह गर्नुभएको...
-
२०७८ बैशाख २६, आइतबार
काठमाडौं महानगरभित्र कक्षा ८ का परिक्षा स्थगित
काठमाडौँ महानगरभित्रका विद्यालयहरुमा जेठ ३ गतेदेखि गर्ने भनिएको कक्षा ८ को नगर स्तरीय परीक्षा स्थगित गरिएको छ । कोरोना संक्रमण बढ्दो अवस्था र बैशाख मसान्तसम्म जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको अवस्थालाई दृष्टिगत गर्दै परीक्षा स्थगित...
-
२०७८ बैशाख २६, आइतबार
महानगरको निःशुल्क एम्बुलेन्सबाट एक हजार ३०१ जनाले सेवा लिए
बैशाख १६ गते उपत्यकामा निषेधाज्ञा जारी भए यता महानगरको निःशुल्क एम्बुलेन्स सेवाबाट १ हजार ३०१ जना विरामीले सेवा लिएका छन् । नेपाल एम्बुलेन्स सेवाबाट ९८८ जनाले र संयुक्त एम्बुलेन्स चालक संघबाट सञ्चालित १० वटा एम्बुलेन्सबाट ३१३ जनाले सेवा लिएका हुन्...
-
२०७८ बैशाख २५, शनिबार
बन्दाबन्दीमा पूर्वाधार निर्माणका काम गर्दै महानगर
काठमाडौं महानगरपालिकाले बन्दाबन्दीको समयको सदुपयोग गर्दै पूर्वाधार निर्माणका केही कामहरुलाई नियमितता दिइरहेको छ । निषेधाज्ञा जारी हुँदाका बखत थालनी भइसकेका र सीमित जनशक्तिबाट सुरु गर्न सकिने कामलाई महानगरले नियमित गरेको हो । अहिले नयाँ सडक गेट मर्मत...
-
२०७८ बैशाख २४, शुक्रबार
स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्न मेयर शाक्यको आग्रह
काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कोविडको उपचारका लागि अक्सिजनभन्दा सिलिन्डर अभाव भएकोप्रति संवेदनशील हुन सम्बद्धमा आग्रह गर्नुभएको छ । आज एक विज्ञप्ति जारी गर्दै उहाँले व्यक्ति, संस्था र उद्योगहरुले आवश्यकताभन्दा धेरै सिलिन्डर संचित...
-
२०७८ बैशाख २३, बिहिबार
काठमाडौं महानगर सञ्जालसहितको आइसोलेसन सञ्चालन गर्दै
काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले टोलपिच्छे आइसोलेसन सेन्टर चलाउनुभन्दा ठूला अस्पतालको क्षमता विकास गरेर कोभिड विरामीको उपचार सहज बनाउनुपर्ने विचार राख्नुभएको छ । आज राष्ट्रिय सभा गृहमा बसेको कोभिड अस्पताल व्यवस्थापन सिफारिस समितिको...
-
२०७८ बैशाख २३, बिहिबार
सार्वजनिक स्थान नियमित निसंक्रमण गर्दै महानगर
काठमाडौँ महानगरले अस्पताल, सुरक्षा जाँच र कार्यालयजस्ता व्यक्तिहरु आवतजावत हुने ठाउँ निसंक्रमण गरिरहेको छ । ठूला जेट मेसिनको प्रयोग गरी सार्वजनिक स्थान लगायत एम्बुलेन्सजस्ता सवारी साधनको पनि नियमित निसंक्रमण गरिरहेको छ । महानगरका प्रमुख प्रशासकीय...
-
२०७८ बैशाख २२, बुधबार
शिक्षण अस्पतालको नयाँ कोभिड उपचार कक्षको मेयर शाक्यबाट निरीक्षण
महाराजगञ्जस्थित त्रि.वि. शिक्षण अस्पतालको नयाँ भवनमा कोभिड उपचार कक्ष बनाउने तयारी गरेको छ । उक्त कोभिड उपचार कक्षको तयारीबारे जानकारी लिन आज काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र वडा ३ का अध्यक्ष दिपक के.सी...
-
२०७८ बैशाख २२, बुधबार
कोभिड उपचार सहकार्यका लागि मेयर शाक्य र उपत्यका पृतनापतिविच छलफल
काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकामा बढिरहेको कोभिडको संक्रमण रोकथामका नेपाली सेनाले गरिरहेको काम र थप प्रयासका बारेमा जानकारी लिनुभएको छ । आज नेपाली सेना उपत्यका पृतना हेडक्वाटर नारायणहिटीमा बसेको वैठकमा महानगर प्रमुख शाक्यले...
-
२०७८ बैशाख २१, मंगलबार
ललितपुर १९ वडामा fire hydrant जडान हुँदै
उपत्यकामा बन्दाबन्दीको समयलाई सदुपयोग गर्दै ललितपुर महानगरपालिका १९ वडामा आगो निभाउनका लागि मेसीन जडान कार्यलाई तीब्रता दिइएको छ । आगलागीको बेला दमकल छिर्न नसकिने ठाउँको लागि Fire Hydrant जडान गर्ने कामलाई अहिले तीव्रता दिइएको हो । ललितपुर महानगर...
-
२०७८ बैशाख २१, मंगलबार
काठमाडौंमा अनधिकृत प्रचार र निर्माण सामाग्री हटाईँदै
काठमाडौँ महानगरका नगर प्रहरी अहिले सडकमा छोडेका अनधिकृत निर्माण सामाग्री तथा प्रचार सामाग्री हटाउन सक्रिय भएको छ । यसैगरी सडक किनारा तथा पार्कमा रहेका जोखिमयुक्त रुखको हाँगा काटेर जोखिममुक्त बनाउने काम पनि नगर प्रहरीले गर्दैछ । व्यस्त समयमा सवारी...
-
२०७८ बैशाख २१, मंगलबार
कोभिड अस्पताल बनाउन जोड दिँदै महानगरको कार्यपालिका वैठक सम्पन्न
कोभिड १९ बाट संक्रमितहरुको उपचारका लागि ‘कोभिड अस्पताल’ सञ्चालनमा जोड दिँदै काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक सोमबार सम्पन्न भएको छ । ६१ औँ कार्यपालिका बैठकमा ‘कोभिड १९ महामारी व्यवस्थापन’ सम्बन्धमा राखिएको प्रस्तावमा छलफल गर्दै बैठकले सुविधा...
-
२०७८ बैशाख २०, सोमबार
काठमाडौँमा ५० प्रतिशतसम्म घट्यो फोहोरको मात्रा
काठमाडौँ महानगर क्षेत्रभित्र ठाउँ हेरी फोहोर उत्पादनको मात्रा ३० देखि ५० प्रतिशतसम्म घटेको वातावरण व्यवस्थापन विभागले बताएको छ । सामान्य अवस्थामा महानगरले दैनिक २५ गाडीसम्म फोहोर ल्याण्डफिल साइटमा पुर्याउने गरेकोमा आज १३ वटा गाडी मात्र पठाउने तयारी...
-
२०७८ बैशाख १९, आइतबार
स्वास्थ्य मापदण्ड पालना गर्न मेयर शाक्यको आग्रह
काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले सरकारले जारी गरेका स्वास्थ्य मापदण्डलाई नागरिक दायित्व ठानेर पालना गर्न सबैमा आग्रह गर्नुभएको छ । महानगरवासीका नाममा अपील जारी गर्दै महानगर प्रमुख शाक्यले स्वास्थ्य मापदण्डको पालना गरे मात्र आफू र...
-
२०७८ बैशाख १६, बिहिबार
निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न महानगर र संयुक्त एम्बुलेन्स चालक संघविच सम्झौता
अस्पताल जानुपर्ने कोभिड संक्रमण नभएका विरामीलाई निःशुल्क अस्पताल ल्याउन लैजान काठमाडौं महानगरपालिका र संयुक्त एम्बुलेन्स चालक संघविच आज सम्झौता भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको रोहवरमा...




