arin enterprises

स्थानीय

  • २०७८ बैशाख १३, सोमबार

    शंखपार्कमा खुला व्यायाम स्थलको शुभारम्भ

    काठमाडौं महानगरपालिका वडा ४ स्थित शंख पार्कमा खुल्ला शारीरिक व्यायाम गर्ने ठाउँको शुभारम्भ भएको छ । आज महानगर प्रमुख विद्यासुन्दर शाक्यले खुल्ला शारीरिक व्यायाम गर्ने ठाउँको शुभारम्भ गर्नुभएको हो । व्यायामस्थलको शुभारम्भपछि बोल्दै प्रमुख शाक्यले, यी...

  • २०७८ बैशाख १३, सोमबार

    बानेश्वर र शंखपार्कमा वाटर एटिएम संचालनमा

    काठमाडौंका थप दुई स्थानमा वाटर एटीएम स्टेशन संचालनमा आएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १० बानेश्वरको छक्कुपक्कु पार्क र वडा ४ को शंखपार्कमा महानगरको वाटर एटिएम स्टेशन संचालनमा आएको हो । आज काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र...

  • २०७८ बैशाख १०, शुक्रबार

    स्वयम्भूको १७ घर पुनर्निर्माणपछि बैशाख १३ गते हस्तान्तरण

    काठमाडौंको स्वयम्भू महाचैत्य स्तुप परिसरको कर्मराज महाविहार (गुम्बा) सँगै १७ घरको पुनर्निर्माण सम्पन्न भएको छ । आज स्वयम्भू पुनर्निर्माण समितिले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै ०७२ सालको भूकम्पमा क्षतिग्रस्त कर्मराज महाविहार (गुम्बा) को...

  • २०७८ बैशाख ९, बिहिबार

    खुलामञ्चमा बसपार्क १५ गतेबाट हट्ने

    हाल खुला मञ्चबाट सञ्चालन भइरहेकाे सिटी बसपार्क बैशाख १५ गतेबाट हटाइने भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको अध्यक्षतामा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाका अधिकारीविच सम्पन्न बैठकले यस्तो निर्णय...

  • २०७८ बैशाख ३, शुक्रबार

    करदातालाई जागरुक बनाउन ‘आनसुकी घरबेटी बा’ सडक नाटक

    काठमाडौँ महानगरपालिकाले करदाता सचेतना अभियानलाई प्रभावकारी बनाउन आजबाट ‘सडक नाटक’ सुरु गरेको छ । करदातालाई कर तिर्ने नागरिक दायित्व बोध गराउनुकासाथै करमा आनासुकीको पनि महत्व हुन्छ भन्ने सकारात्मक सन्देशसहित आनासुकी घरबेटी बा ‘सडक नाटक’ सुरु गरिएको...

  • २०७८ बैशाख ३, शुक्रबार

    अभिभावकको सहमतिमा विद्यालय सञ्चालन गर्न कामपाको अपील

    कुनै विद्यालयमा कसैमा कोरोना संक्रमण भएको पाइएमा विद्यालय कम्तीमा एक हप्ता बन्द गर्न काठमाडौं महानगरपालिकाले आग्रह गरेको छ । महानगरपालिकाले विज्ञप्ती जारी गर्दै विद्यालयमा शिक्षक, विद्यार्थी वा कर्मचारी कोही कोरोना पोजेटि पाइएमा कम्तीमा एक हप्ता...

  • २०७८ बैशाख २, बिहिबार

    वसपार्कका ११२ पसलमा महानगरपालिकाबाट सिलबन्दी

    काठमाडौंको पुरानो वसपार्कमा लामो समयदेखि विना सम्झौता सञ्चालन भइरहेका एक सय १२ वटा पसलमा आज सिलबन्दी गरिएको छ । पुरानो वसपार्क नजिकै राष्ट्रिय सभागृहसँग जोडिएको सिटी मार्केटका एक सय १२ वटा पसललाई काठमाडौँ महानगरपालिकाले आज सिलवन्दी गरेको हो ।...

  • २०७७ चैत्र ३०, सोमबार

    कमलपोखरी पुनर्निर्माणको गतिलाई लिएर मेयर शाक्य असन्तुष्ट

    काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले कमलपोखरी पुननिर्माणको काम सन्तोषजनक नभएको भन्दै ठेकेदार कम्पनीलाई छिटो काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ । कामपा वडा–१ का वडाध्यक्ष भरतलाल श्रेष्ठ, सहरी पूर्वाधार विभागका इञ्जिनियर प्रेम...

  • २०७७ चैत्र ३०, सोमबार

    कीर्तिपुर नगरपालिका ७ का वडाध्यक्ष मालीको निधन

    कीर्तिपुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष राजकुमार मालीको निधन भएको छ । मष्तिष्कघातका कारण उनको आइतबार साँझ निधन भएको हो । उनलाई मष्तिष्कघात भएपछि बल्खुस्थित वयोधा अस्पतालमा उपचार गरिँदै थियो । उपचारकै क्रममा साेही अस्पतालमा उनको मृत्यु भएको हो...

  • २०७७ चैत्र २४, मंगलबार

    काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरलाई नागरिक अभिनन्दन

    काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलाई आज काठमाडौंमा नागरिक अभिनन्दन गरिएको छ । आज काठमाडौंको वसन्तपुरमा आयोजित भव्य समारोहका बीच मेयर शाक्य र उपमेयर श्रेष्ठलाई अभिनन्दन गरिएको हो । काठमाडौं महानगरपालिकाले...

  • २०७७ चैत्र २०, शुक्रबार

    काठमाडौंमा फोहोर उठ्न थाल्यो

    काठमाडौँ महानगरपालिका र ल्याण्डफिल्ड साइटका प्रभावित स्थानीयसहित जनप्रतिनिधिबिच आज भएकोे छलफलमा सहमति जुटेपछि काठमाडौंका चोकहरुमा थुप्रिएको फोहोर उठ्न थालेको छ । फोहोर विसर्जनमा अवरोध भएपछि आज काठमाडौँ महानगरपालिकामा भएको छलफलमा उनीहरुका सकारात्मक...

  • २०७७ चैत्र १८, बुधबार

    ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रको लागि ६ करोड दिने मेयर शाक्यको प्रस्ताव

    काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सिसडोलमा ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्र पूर्वाधार विकासका लागि ६ करोड रुपैयाँ दिने प्रस्ताव गरेका छन् । आज काठमाडौंको राष्ट्रिय सभागृहमा सिसडोल ल्याण्डफिल्ड साइटका प्रभावित स्थानीयसहित...

  • २०७७ चैत्र १७, मंगलबार

    सम्पदा पुनर्निर्माणको काम सम्पन्न गरेर मात्र विदा हुने शाक्यको भनाई

    काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका सम्पदा निर्माण–पुननिर्माणको कार्य सम्पन्न गरेर विदा हुने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेवाः देय् दबू, काठमाडौं जिल्ला समितिले दिएको सम्मान ग्रहण गर्दै...

  • २०७७ चैत्र १४, शनिबार

    सम्पदाको नाममा राजनीति नगर्न मेयर शाक्यको आग्रह

    काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुरातत्व विभागले भ्रामक प्रचारको पछि लागेर कमलपोखरी पुनर्निर्माणमा समस्या खडा गरिरहेको दावी गरेका छन् । चौथो विश्व नेवाः दिवसको अवसरमा काठमाडौंको वसन्तपुरमा आयोजित कार्यक्रममा बोल्दै मेयर शाक्यले...

  • २०७७ चैत्र १२, बिहिबार

    हनुमानढोका आसपासका पसलहरु हटाउन पुरातत्वलाई कामपाको ताकेता

    विश्व सम्पदा सूचिमा सूचिकृत वसन्तपुर हुनमानढोका दरबारक्षेत्र आसपासका पसलहरु हटाउन पुरातत्व विभागले ढिलासुस्ती गरेकोमा आफ्नो ध्यानाकर्षण भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वारुण यन्त्र...

  • २०७७ चैत्र ११, बुधबार

    ‘कमलपोखरीमा कंक्रिट प्रयोग भएको प्रचार भ्रामक’

    काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ महानगरका सम्पदा र विकास निर्माणका काममा राजनीतिक वा व्यक्तिगत स्वार्थ राखी अख्तियार र अदालतमा मुद्दा हाल्ने प्रवृत्तिका कारण लनिर्माण कार्य अवरोध हुने गरेको दावी गरेका छन् । काठमाडौँ...

Pages