arin enterprises

स्थानीय

  • २०७७ कार्तिक २५, मंगलबार

    काठमाडौँ महानगरपालिकाले कसैलाई भोकै पर्न नदिने मेयर शाक्यको भनाई

    काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकाले कसैलाई पनि भोकै पर्न नदिने बताउनुभएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरुको जिज्ञासाको जवाफ दिदैँ मेयर शाक्यले कसैले मागि खानुपर्ने अवस्था...

  • २०७७ कार्तिक २२, शनिबार

    छत्रपाटी अस्पतालमा लिफ्ट जडान गर्न काठमाडौँ महानगरपालिकाबाट सहयोग

    काठमाडौँको पुरानो वस्तीमा अवस्थित छत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवनमा लिफ्ट जडानका लागि काठमाडौँ महानगरपालिकाले तीस लाख रुपैयाँ अनुदान दिएको छ । २०१३ सालमा स्थापना भई स्थानीय वासिन्दालाई स्वास्थ्य सेवा दिँदै आएको सो चिकित्सालयलाई कामपाका...

  • २०७७ कार्तिक १७, सोमबार

    कान्ति बाल अस्पताललाई कामपाले दियो पीसीआर मेसिन

    काठमाडौँ महानगरपालिकाले कान्ति बाल अस्पताललाई एक थान पीसीआर मेसिन हस्तान्तरण गरेको छ । काठमाडौं महानगरपालिकासँग भगिनी सम्वन्ध स्थापित चीनको नानजिङ सहरले दिएका दुई मध्ये एक थान पीसीआर मेसिन कान्ति बाल अस्पताललाई आज हस्तान्तरण गरेको हो । काठमाडौँ...

  • २०७७ कार्तिक १५, शनिबार

    मेयर शाक्यकी छोरीले दिइन ‘प्जाज्मा दान’

    काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना संक्रमणका कारण गम्भीर बिरामीको प्लाज्मा थेरापीमार्फत जीवन बचाउन सहयोगका लागि ‘प्लाज्मा दान’ गर्न अपिल गर्नुभएको छ । केही समय अघि कोरोनामुक्त भई स्वस्थ जीवनमा फर्किनु भएका प्रमुख शाक्यले...

  • २०७७ आश्विन २६, सोमबार

    कामपाको अनुदानमा पशुपतिमा तीन ओटा शवदाह यन्त्र निर्माण हुँदै

    काठमाडौँ महानगरपालिकाको आर्थिक अनुदानमा पशुपति क्षेत्र परिसरमा थप ३ वटा विद्युतीय शवदाह यन्त्रसहित एउटा शवदाह गृह निर्माण हुने भएको छ ।  कुलेश्वर महादेव मन्दिर परिसरमा ‘कुलेश्वर पार्क’को शिलान्यास गर्ने क्रममा कामपा प्रमुख विद्यासुन्दर शाक्यले...

  • २०७७ आश्विन २६, सोमबार

    करीब ९ रोपनी क्षेत्रफलमा पार्क निर्माण

    कुलेश्वर महादेव मन्दिर परिसरमा करीब ९ रोपनी क्षेत्रफलमा पार्क निर्माण हुने भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आज कुलेश्वर महादेव मन्दिर परिसरमा पार्कको शिलान्यास गर्नुभयो ।  करीब १ करोड २० लाखको लगानीमा उक्त पार्क निर्माण...

  • २०७७ भाद्र २६, शुक्रबार

    फुटपाथ पसल सम्वन्धी जिप्रकाको आदेश कामपाको निती विपरीत रहेको उपमेयर खड्गीको भनाई

    काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले फुटपाथ र ठेलागाडा व्यापारका कारण काठमाडौंमा महामारी नियन्त्रण बाहिर जानसक्ने बताएकी छिन् । काठमाडौंमा फुटपाथ व्यापार सम्वन्धमा ध्यानाकर्षण गराउन काठमाडौं जिल्ला प्रशासन कार्यालय पुगेकी उपमेयर...

  • २०७७ भाद्र २३, मंगलबार

    नाकामा सेना खटाएर कडाई गर्न उपत्यका नगरपालिका फोरमको माग

    उपत्यकाका दुई महानगरसहित १८ वटा पालिकाहरुको साझा संस्था उपत्यका नगरपालिका फोरमले उपत्यका छिर्ने सबै नाकामा सेना खटाई प्रवेशमा कडाई गर्न माग गरेको छ ।  आज बसेको फोरमको बैठकमा फोरमका उपाध्यक्ष एवम् ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले...

  • २०७७ भाद्र १६, मंगलबार

    होम आइसोलेसनबाट संक्रमण नियन्त्रणमा सक्रिय रहने मेयर शाक्यको भनाई

    हिजै मात्र कोरोना संक्रमण पुष्टि भएका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले होम आइसोलेसनमा रहेर पनि कोरोना रोकथाम र नियन्त्रणमा सक्रिय रहने प्रतिवद्धता व्यक्त गरेका छन् । आज एक अपिल जारी गर्दै उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहेका...

  • २०७७ भाद्र १५, सोमबार

    काठमाडौं महानगर प्रमुख शाक्यलाई कोरोना संक्रमण

    काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  काठमाडौंको ग्राण्डी अस्पतालमा गरिएको परिक्षणमा उनमा कोरोना संक्रमण देखिएको हो ।  परिक्षणका लागि अस्पतालमा दुई दिन अघि उनको स्वाब लिइएको थियो भने आज आएको रिपोर्टमा...

  • २०७७ भाद्र १२, शुक्रबार

    पुर्ननिर्माणको अनुगमन गर्न मन्त्री र मेयर रानीपोखरी परिसरमा

    २०७२ वैसाख १२ गतेको महाभूकम्पले क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माणबारे जानकारी लिन शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य रानीपोखरी परिसर पुगेका छन् । सो अवसरमा राज्यमन्त्री मानन्धरले कोभिड–१९ को...

  • २०७७ भाद्र ५, शुक्रबार

    संक्रमित र जोखिमयुक्त ठाउँमा निस्संक्रमण गर्दै काठमाडौँ महानगर

    काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथामका लागि निस्संक्रमण गर्ने (डीस–इन्फेक्टेन्ट) कार्यलाई निरन्तरता दिदैँ आएको छ ।  कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण फैलिन नदिन संक्रमण देखिएका र जोखिमयुक्त क्षेत्रसँगै सार्वजनिक...

  • २०७७ भाद्र ४, बिहिबार

    पाँच हजार क्षमताको आइसोलेसन निर्माण गर्दै काठमाडौं महानगरपालिका

    काठमाडौँ महानगरपालिका उपत्यकास्तरीय एकीकृत क्वारेन्टाइन तथा आइसोलेसन निर्माणको तयारीमा जुटेको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यले तेस्रो मूलुकबाट आउनसक्ने ठूलो संख्याका यात्रुलाई समेत ध्यानमा राखी क्वारेन्टाइन तथा आइसोलेसन निर्माण गर्ने कार्यमा...

  • २०७७ श्रावण २६, सोमबार

    ‘सरकारको समर्थन वा विरोधमा र्‍याली निषेध गरौँ’

    उपत्यका नगरपालिका फोरमले उपत्यकाभित्र भन्दा उपत्यका आउनेहरुलाई प्रस्थान विन्दुमै कडाई गर्न सरकारसँग माग गरेको छ  ।  आज राजधानीमा बसेको नगरपालिका फोरमको बैठकले प्रस्थान विन्दुदेखि नै कडाई गर्दै एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत बन्द गराउनुपर्ने माग...

  • २०७७ श्रावण २६, सोमबार

    नाकामा कडाई गर्न उपत्यकाका मेयरहरुको संघीय सरकारसमक्ष माग

    उपत्यका नगरपालिका फोरमले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजक समेत रहनु भएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भेटेर उपत्यका प्रवेश गर्ने नाकामा कडाई गर्न फेरी पनि माग गरेको छ । रक्षा मन्त्रालयमै गई फोरमका अध्यक्ष एवं...

  • २०७७ श्रावण २६, सोमबार

    कीर्तिपुर नगरपालिका प्रमुखबाट वडा ७ को अवलोकन

    कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले नगरपालिका भित्रको ७ नम्बर वडाको पुरै अवलोकन गर्नुभएको छ ।  गत शनिबार विदाको दिनमा पनि प्रमुख महर्जन नगरका विकास निर्माण कार्यको निरीक्षण भ्रमणमा व्यस्त हुनुभयो ।  महर्जनले वडा नंं ७ को भ्रमण गर्नुहुँदै उक्त...

Pages