स्थानीय
-
२०७७ बैशाख १७, बुधबार
‘जो जहाँ छ, त्यहिँ सुरक्षित बस्नु राम्रो’ - शाक्य
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जो जहाँ छ त्यहिँ सुरक्षित बसेर लकडाउनको पूर्ण पालना नै संक्रमण रोकथाम र नियन्त्रणको लागि राम्रो हुने बताउनुभएको छ । अहिले लकडाउनको अवस्थामा काठमाडौंबाट कोही पनि बाहिर नजान अनुरोध गर्दै अहिले खानलाई...
-
२०७७ बैशाख १३, शनिबार
उपत्यकाका ५० स्थानमा स्पर्शरहित हात धुने स्टेशन जडान गरिने
हाल कोभिड–१९ बाट बच्ने सवैभन्दा प्रभावकारी उपाय भनेको सावुनले कम्तिमा २० सेकेण्ड सम्म मिचि मिचि हात धुनु रहेको छ । तर कोभिड–१९ भाइरस विभिन्न सतहमा ३ दिन सम्म बाँच्न सक्ने भएकाले धाराको नल जस्ता सतह संक्रमित भई भाइरस सर्न सक्ने सम्भाव्यतालाई...
-
२०७७ बैशाख १३, शनिबार
काठमाडौं महानगरपालिकाले शुरु गर्यो शरीर निसङ्क्रमण
काठमाडौं महानगरपालिका वडा नं १५, भुईखेलमा शरीर निसंक्रमण द्वारको शूरवात भएको छ । का.म.पा. १५ वडाले भुईखेल स्वयम्भुमा शरीर निसङ्क्रमण द्वार, सेनिटाइजर टनेलको स्थापना गरेको हो । विहिबार काठमाडौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले उक्त टनेलको...
-
२०७७ बैशाख ३, बुधबार
वडा ५ मा ३९ जनाको र्यापिड टेस्ट नेगेटिभ
सनसिटीका कोरोना संक्रमित सम्पर्कमा आएका काठमाडौँ महानगरपालिका वडा ५ का ३९ जनाको र्यापिड टेस्ट रिपोर्ट नेगेटिभ आएको छ । काठमाडौँ पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने कोरोना पोजेटिभ देखिएका दुई जना काठमाडौँ महानगरपालिकाको वडा नम्बर–५ को समेत...
-
२०७६ चैत्र ११, मंगलबार
लकडाउनको निर्देशन पालना गर्न कामपा प्रमुखको आग्रह
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सम्पूर्ण नगरवासीलाई आआफ्नो घरमा बस्न आग्रह गरेका छन् । कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रण गर्न सुरक्षित र संयमतापूर्वक आआफ्नै घरमा बसी महामारी विरुद्धको अभियानलाई सहयोग गर्न उनले आग्रह गरेका...