arin enterprises

स्थानीय

  • २०७७ मङ्सिर २९, सोमबार

    काठमाडौँ महानगर दिवसमा ‘स्वस्थ मिर्गौला स्वस्थ काठमाडौँ’ घोषणा

    २६ औं महानगर दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाले ‘स्वस्थ मिर्गौला स्वस्थ काठमाडौँ’ कार्यक्रम घोषणा गरेको छ । दिवसको अवसरमा काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाले आज यो कार्यक्रम घोषणा गरेको हो । महानगरपालिकाले तय...

  • २०७७ मङ्सिर २८, आइतबार

    महानगर दिवसको अवसर पारेर ‘मृगौला बचाउ अभियान’

    काठमाडौँ महानगरपालिकाले आफ्नो स्थापना दिवसको अवसर पारेर ‘मृगौला बचाउ अभियान’ घोषणा गर्ने भएको छ । २६ औं काठमाडौँ महानगर दिवसबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले काठमाडौँ...

  • २०७७ मङ्सिर २६, शुक्रबार

    काठमाडौका मुख्य सडकमा २ हजार आधुनिक बत्ति जडान हुने

    काठमाडौं महानगरपालिका क्षेत्रभित्रका मुख्य सडकहरुमा २ हजार आधुनिक सडक बत्तिहरु जडान हुन लागेको छ । बत्ती जडान गर्नका लागि काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच सहमति हुँदै सहमति पत्रमा हस्ताक्षर भएको छ । भौतिक पूर्वाधार तथा...

  • २०७७ मङ्सिर २०, शनिबार

    मेयर शाक्यबाट श्रीघः विहारको भवन शिलान्यास

    काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले संस्कृति र परम्पराको संरक्षणमा काठमाडौँ महानगरपालिका दत्तचित्त भएर लागेको बताउनु भएको छ । वडा २५ श्रीघः, नघलस्थित धर्मकीर्ति विहारको विस्तारित भवनको शिलान्यास कार्यक्रममा बोल्दै शाक्यले सम्पदा...

  • २०७७ मङ्सिर १९, शुक्रबार

    काठमाडौं महानगरको स्थानीय पाठ्यपुस्तक तयार

    काठमाडौं महानगरपालिकाले आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा स्थानीय विषयको पाठ्यपुस्तक तयार गरी पठनपाठन अघि बढाएको छ । महानगरपालिकाले कक्षा १ देखि कक्षा ८ सम्म अनिवार्य विषयका रूपमा ‘येँ देय् म्हसीके’ नामक पाठ्यपुस्तक तयार गरी पठनपाठन...

  • २०७७ मङ्सिर १८, बिहिबार

    संघीयतालाई मजबुद बनाउन स्वदेशका नगरहरुसँग भगिनी सम्वन्ध बनाउने शाक्यको भनाई

    जुम्लाको चन्दननाथ नगरपालिकासँग भगिनी सम्वन्ध स्थापना गर्ने निर्णय गरेको काठमाडौँ महानगरपालिकाले आज त्यहाँका प्रमुख क्रान्तिका सेजुवालसहितका जनप्रतिनिधिसँग छलफल गरेको छ । छलफलका क्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले दुई नगर...

  • २०७७ मङ्सिर १४, आइतबार

    काठमाडौं महानगर र रामग्राम नगरबीच भगिनी सम्बन्ध स्थापना

    काठमाडौँ महानगरपालिका र रामग्राम नगरपालिकाबिच आपसी समन्वय, सहकार्य र साझेदारीमार्फत अनुभव आदान–प्रदान गर्ने उदेश्यले अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापना भएको छ । काठमाडौं महानगरपालिकाका तर्फबाट प्रमुख विद्या सुन्दर शाक्य र रामग्राम नगरपालिकाका...

  • २०७७ मङ्सिर १२, शुक्रबार

    चन्द्रागिरी नगरपालिकाबाट महानगरीय प्रहरीलर्या सिसीटिभि हस्तान्तरण

    चन्द्रागिरी नगरपालिकाले करिब एक करोड रुपैयाँको लागतमा जडान गरेको सिसिटिभि क्यामेराहरु महानगरीय प्रहरीलाई हस्तान्तरण गरेको छ । त्रिभुवन राजपथ अन्तर्गत कलंकी–नागढुंगा सडकखण्डको कलंकी ढुंगेअड्डादेखि नागढुंगा पिपला मोडसम्म जडान गरिएका ६८ वटा अत्याधुनिक...

  • २०७७ मङ्सिर १०, बुधबार

    सम्पदाको पुनर्निर्माण गरिदिँदैमा स्वामित्व समेत काठमाडौं महानगरपालिकाले लिँदैन – मेयर शाक्य

    काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यहाँको स्थानीय सम्पदाको संरक्षणमा अब राज्य नै अग्रसर हुनुपर्छ भन्दै आफुहरु अघि बढेको बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा काठमाडौं महानगर प्रमुख शाक्यले पुर्खाले थुप्रै मूर्त अमूर्त...

  • २०७७ मङ्सिर १०, बुधबार

    ‘ठाउँ दिनुस्, शंखधरको अझ भव्य सालिक बनाउँछौं’ – मेयर शाक्य

    काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपयुक्त स्थान उपलब्ध भए त्यहाँ महानगरपालिकाबाट राष्ट्रिय विभूति शंखधर साख्वाःको अझ भव्य प्रतिमा स्थापना गर्ने बताउनुभएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाः दिवसको उपलक्ष्यमा आज मंगलवार कामपा १५...

  • २०७७ मङ्सिर ८, सोमबार

    कोरोना परिक्षणका लागि काठमाडौं महानगरले मोवाइल भ्यान सञ्चालनमा ल्यायो

    काठमाडौं महानगरले कोरोना संक्रमण परिक्षण गर्न स्वाब संकलनका लागि मोवाइल भ्यान सञ्चालनमा ल्याएको छ । महानगरले उपलब्ध गराएको सवारी साधनमा नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठानले पोजेटिभ एअर प्रेसर मेन्टेन्ड कक्ष जडान गरेर महानगरलाई हस्तान्तरण...

  • २०७७ मङ्सिर ६, शनिबार

    राष्ट्रिय विभूति शंखधर र मानवाधिकारवादी नेता तुलाधरको शालिक अनावरण

    नेपाल सम्वतका प्रणेता राष्ट्रिय विभुती शंखधर साख्वा र मानवाधिकारवादी नेता पद्मरत्न तुलाधरको सालिक काठमाडौंको रानीपोखरी नजिकै शंखधर उद्यानमा अनावरण गरिएको छ । आज काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘शंखधर उद्यान’ मा साख्वाः र तुलाधर...

  • २०७७ मङ्सिर ६, शनिबार

    स्वयम्भू बुद्ध पार्क क्षेत्रमा अत्याधुनिक शौचालय निर्माण

    काठमाडौँ महानगरपालिकाले सबै वडामा सुबिधाजनक सार्वजनिक शौचालय निर्माण गर्ने योजना अघि बढाएको छ । यही योजना अनुरुप विश्व शौचालय दिवस २०२० को अवसरमा चक्रपथ सडकखण्डको स्वयम्भू बुद्ध पार्क क्षेत्रमा स्वचालित नमूना सार्वजनिक शौचालयको शुरुवात गरिएको छ ।...

  • २०७७ मङ्सिर ४, बिहिबार

    काठमाडौंमा पार्किङ गर्न होस पुर्‍याउनु, कारवाहीमा परिएला

    काठमाडौँ महानगरपालिका क्षेत्र भित्र आज एकै दिन ‘नो पार्किङ’ र फुटपाथमा जथाभावी राखिएका ३० वटा मोटरसाइकल र स्कुटर कारबाहीमा परेका छन् । काठमाडौँ महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरीले जथाभावी पार्किङ गरिएका ती मोटरसाइकल तथा...

  • २०७७ मङ्सिर ४, बिहिबार

    खुलामञ्चको विकल्पमा अब प्रसुति गृह नजिकै निशुल्क भोजन

    विगतका दिनमा काठमाडौंको खुला मंचमा संचालन हुँदै आएको निःशुल्क भोजन अभियान अब थापाथलिस्थित परोपकार प्रसूती तथा स्त्रीरोग अस्पताल पछाडीको खुला स्थानमा शुरु भएको छ । काठमाडौं महानगरपालिका र खुलामञ्चमा निशुल्क भोजन गराउँदै आएका संस्थाहरुबीचको सहमतिपछि...

  • २०७७ कार्तिक २८, शुक्रबार

    कमलपोखरी पुनर्निर्माण समयमै सम्पन्न गर्न मेयर शाक्यको निर्देशन

    काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरी पुर्ननिर्माणको सन्तोषजनक नभएको भन्दै काममा ढिलासुस्ती नगर्न ठकेदार कम्पनीलाई निर्देशन दिनुभएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर–१ मा पुर्ननिर्माण भैरहेको कमलपोखरीको अनुगमनका लागि आज...

Pages