arin enterprises

स्थानीय

  • २०७७ श्रावण २४, शनिबार

    ‘पीसीआर भनेको औषधी होइन’ – शाक्य

    काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना संक्रमण बढिरहेको यो अवस्थामा हामी आफै सचेत नहुने हो भने सरकारले चाहेर पनि कोरोना नियन्त्रण गर्न नसकिने बताउनु भएको छ ।  काठमाडौंको श्रीघःस्थित धर्मकीर्ति विहारमा आयोजित कार्यक्रमलाई सम्बोधन...

  • २०७७ श्रावण २४, शनिबार

    कीर्तिपुर नगरपालिका भवनमा स्तनपान कक्ष स्थापना

    विश्व स्तनपान सप्ताहको अवसरमा कीर्तिपुर नगरपालिका भवनमा स्तनपान कक्ष स्थापना भएको छ । शुक्रवाः कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले नगरपालिका भवनमा स्तनपान कक्षको उद्घाटन गरे । कीर्तिपुर नगरपालिकाको अमल्सिमास्थित नयाँ भवनमा स्थापना गरिएको यस...

  • २०७७ श्रावण २२, बिहिबार

    कीर्तिपुर नगरपालिकाबाट भू–सेवा केन्द्र सञ्चालन हुने

    कीर्तिपुर नगरपालिकामा अब भू–सेवा केन्द्र स्थापना भई सञ्चालन हुने भएको छ ।  यस सम्बन्धी अनुमति पत्र हिजो साउन २१ गते बुधबारका दिन मालपोत अधिकृत कलंकीका प्रमुख श्री टेकराज अर्यालले कीर्तिपुर नगरपालिकाका प्रमुख श्री रमेश महर्जनलाई हस्तान्तरण गर्नुभयो...

  • २०७७ श्रावण २१, बुधबार

    सामूदायिक विद्यालयको गुणस्तरमा ध्यान दिनुपर्नेमा मेयर शाक्यको जोड

    काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सामूदायिक विद्यालयले चुम्बकीय गुणको विकास गरेर गुणस्तयरीय शिक्षा दिने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ ।  ज्ञानोदय माध्यामिक विद्यालयमा नेपाल सरकारको सहयोगमा सामुदायिक विद्यालयमा अध्ययन...

  • २०७७ श्रावण २०, मंगलबार

    काठमाडौँ महानगर भित्र सामूदायिक विद्यालयका छात्रालाई निःशुल्क स्यानिटरी प्याड

    काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई काठमाडौं महानगरपालिकाले निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने भएको छ ।  ज्ञानोदय माध्यामिक विद्यालय, बाफलमा अध्ययन गर्ने छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरण  गर्दै आज यसको...

  • २०७७ श्रावण २०, मंगलबार

    २५ शैयासम्मका अस्पतालको दर्ता, नवीकरण तथा स्तरोन्नतिको अनुमति अब महानगरपालिकाबाटै

    काठमाडौँ महानगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुले अबदेखि दर्ता, नवीकरण, स्तरोन्नति र स्वास्थ्य संस्था सञ्चालनका लागि काठमाडौँ महानगरपालिकाबाट अनिवार्य अनुमति लिनु पर्ने भएको छ । यसको लागि काठमाडौँ महानगरपालिकाले स्वास्थ्य...

  • २०७७ श्रावण १५, बिहिबार

    गाइजात्रामा विधि पूरा गरी भिडभाड नगर्न काठमाडौँ महानगरपालिकाको अपिल

    काठमाडौँ महानगरपालिकाले गाइजात्रालगायतका पर्वमा घर–घरमै बसेर विधि पूरा गर्दै भिडभाड नगर्न आग्रह गरेको छ ।  काठमाडौँ महानगरपालिकाको पचासौँ नगर कार्यपालिका बैठकलाई सम्वोधन गर्दै कामपा प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकाभित्र स्थानीयमै...

  • २०७७ श्रावण १५, बिहिबार

    कीर्तिपुर नगरपालिकामा खाद्य सडक बन्दै

    कीर्तिपुर नगरपालिकाले आ.व.२०७७/०७८ मा पारित नीति तथा कार्यक्रमहरूलाई कार्यान्वयन गर्न थालेको छ ।  यस आ.व.मा नगरलाई हरित सडक र खाद्य सडकको अवधारणा ल्याई सोही अनुसार आज खाद्य सडक बनाउने कार्यान्वयनको शुभारम्भ गरेको छ ।  यस प्रकारको अवधारणा ल्याउने...

  • २०७७ श्रावण १४, बुधबार

    काठमाडौं महानगरका सबै विद्यालयमा अब स्थानीय पाठ्यक्रम

    काठमाडौं महानगरपालिका क्षेत्र भित्रका सबै संस्थागत र सामूदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले अब अनिवार्य रुपमा १०० पूर्णाङ्कको स्थानीय विषयको पाठ्यक्रम अध्ययन गर्नुपर्ने भएको छ । काठमाडौँ महानगरपालिकाले पहिलो पटक यहाँको पहिचान र संस्कृतिबारे...

  • २०७७ श्रावण १४, बुधबार

    काठमाडौँ महानगरपालिकालाई काठमाडौँ प्लाजामा सर्न बाटो खुल्यो

    काठमाडौँ महानगरपालिकालाई अब नेपाल ट्रष्टसँग लिज/भाडा सम्झौता गरी काठमाडौँ प्लाजामा सर्न बाटो खुलेको छ ।  विगतमा नेपाल ट्रस्टले कन्सेप्ट डेभलपर्स प्रा.लि.सँग गरेको लिज/भाडा सम्झौता २०७७ असार २ गते सकिएको थिाये भने कामठाडौं महानगरपालिकाले १० वर्षका...

  • २०७७ श्रावण १०, शनिबार

    काष्ठमण्डपको ७० प्रतिशत पुनर्निर्माण सम्पन्न

    ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा काष्ठमण्डप पुनर्निर्माणका क्रममा आज काष्ठमण्डपको धलिं (मुख्य दलिन) पूजा सम्पन्न भएको छ ।  धलिंलाई काष्ठमण्डप संरचनाको एक महत्वपूर्ण अंगको रुपमा लिइन्छ । यो काष्ठमण्डपको धुरीमा रहेको हुन्छ । श्रीखण्ड तरुमुल...

  • २०७७ श्रावण १०, शनिबार

    साढे २ करोडको लागतमा बाँसबारीमा पर्यावरण पार्क बन्दै

    आज भन्दा करीब २२ वर्ष अघि अर्थात २०५५ सालमा नक्शा पास र गुरुयोजना तयार भए पनि अलपत्र अवस्थामा रहेको बाँसबारीको महापुर पाखामा अब इको पार्क निर्माण हुने भएको छ ।  काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वडा–३ को बाँसबासीमा बाँसवारी इको...

  • २०७७ श्रावण १०, शनिबार

    ट्राफिक लाइटको कारणले सिंहदरबारको मुल गेटको स्वरुप फेरियो

    देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारको मूल गेटको स्वरुप फेरीएको छ । विगतका दिनमा लटरम्म झार र लेउका कारण कुरुप देखिरहेको उक्त गेट अहिले नयाँ स्वरुप पाइ मुस्कुराइरहेको छ । दिनहुँ प्रधानमन्त्रीदेखि मन्त्री र उच्च पदस्थ व्यक्तिहरुको ओहोर दोहोर...

  • २०७७ श्रावण ९, शुक्रबार

    धोबीखोला किनारमा ७ करोड बढी लगानीमा अत्याधुनिक दुई पार्क बन्दै

    काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्दै वडा–५ मा महानगर र नरबुद्ध पार्क निर्माण कार्य अघि बढाएको छ ।  महानगरपालिकाले हाडीगाउँस्थित धोबीखोला किनारमा भत्केको पुलदेखि कालो पुलसम्मको बिच भागमा रहेको करीब ३६ रोपनी सार्वजनिक जग्गामध्ये ६...

  • २०७७ श्रावण ९, शुक्रबार

    व्यक्तिले कब्जा गरेका जग्गा फिर्ता लिएर पार्क हरियाली निर्माण

    विगतमा सयौँ रोपनी सार्वजनिक जग्गा व्यक्तिले मिचेर लालपूर्जा समेत लिएको स्मरण गराउँदै प्रमुख शाक्यले ती जग्गा फिर्ता लिएर पार्क निर्माणको कामलाई अघि बढाउँदै आएको बताउनुभयो ।  पुष्पलाल पार्क उद्घाटन समारोहलाई सम्वोधन गर्दै कामपा प्रमुख शाक्यले...

  • २०७७ श्रावण ९, शुक्रबार

    विष्णुमती किनारमा बन्यो पुष्पलाल पार्क

    काठमाडौँ महानगरपालिकाको वडा–१८ मा पुष्पलाल स्मृति पार्क निर्माण भएको छ ।  करीब एक करोडको लागतमा निर्माण भएको सो पार्कको नेकपाका वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्नुभयो ।  उद्योग, पर्यटन वातावण मन्त्रालय, वागमती प्रदेश र...

Pages