स्थानीय
-
२०७७ श्रावण १४, बुधबार
काठमाडौं महानगरका सबै विद्यालयमा अब स्थानीय पाठ्यक्रम
काठमाडौं महानगरपालिका क्षेत्र भित्रका सबै संस्थागत र सामूदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले अब अनिवार्य रुपमा १०० पूर्णाङ्कको स्थानीय विषयको पाठ्यक्रम अध्ययन गर्नुपर्ने भएको छ । काठमाडौँ महानगरपालिकाले पहिलो पटक यहाँको पहिचान र संस्कृतिबारे...
-
२०७७ श्रावण १४, बुधबार
काठमाडौँ महानगरपालिकालाई काठमाडौँ प्लाजामा सर्न बाटो खुल्यो
काठमाडौँ महानगरपालिकालाई अब नेपाल ट्रष्टसँग लिज/भाडा सम्झौता गरी काठमाडौँ प्लाजामा सर्न बाटो खुलेको छ । विगतमा नेपाल ट्रस्टले कन्सेप्ट डेभलपर्स प्रा.लि.सँग गरेको लिज/भाडा सम्झौता २०७७ असार २ गते सकिएको थिाये भने कामठाडौं महानगरपालिकाले १० वर्षका...
-
२०७७ श्रावण १०, शनिबार
काष्ठमण्डपको ७० प्रतिशत पुनर्निर्माण सम्पन्न
ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा काष्ठमण्डप पुनर्निर्माणका क्रममा आज काष्ठमण्डपको धलिं (मुख्य दलिन) पूजा सम्पन्न भएको छ । धलिंलाई काष्ठमण्डप संरचनाको एक महत्वपूर्ण अंगको रुपमा लिइन्छ । यो काष्ठमण्डपको धुरीमा रहेको हुन्छ । श्रीखण्ड तरुमुल...
-
२०७७ श्रावण १०, शनिबार
साढे २ करोडको लागतमा बाँसबारीमा पर्यावरण पार्क बन्दै
आज भन्दा करीब २२ वर्ष अघि अर्थात २०५५ सालमा नक्शा पास र गुरुयोजना तयार भए पनि अलपत्र अवस्थामा रहेको बाँसबारीको महापुर पाखामा अब इको पार्क निर्माण हुने भएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वडा–३ को बाँसबासीमा बाँसवारी इको...
-
२०७७ श्रावण १०, शनिबार
ट्राफिक लाइटको कारणले सिंहदरबारको मुल गेटको स्वरुप फेरियो
देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारको मूल गेटको स्वरुप फेरीएको छ । विगतका दिनमा लटरम्म झार र लेउका कारण कुरुप देखिरहेको उक्त गेट अहिले नयाँ स्वरुप पाइ मुस्कुराइरहेको छ । दिनहुँ प्रधानमन्त्रीदेखि मन्त्री र उच्च पदस्थ व्यक्तिहरुको ओहोर दोहोर...
-
२०७७ श्रावण ९, शुक्रबार
धोबीखोला किनारमा ७ करोड बढी लगानीमा अत्याधुनिक दुई पार्क बन्दै
काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्दै वडा–५ मा महानगर र नरबुद्ध पार्क निर्माण कार्य अघि बढाएको छ । महानगरपालिकाले हाडीगाउँस्थित धोबीखोला किनारमा भत्केको पुलदेखि कालो पुलसम्मको बिच भागमा रहेको करीब ३६ रोपनी सार्वजनिक जग्गामध्ये ६...
-
२०७७ श्रावण ९, शुक्रबार
व्यक्तिले कब्जा गरेका जग्गा फिर्ता लिएर पार्क हरियाली निर्माण
विगतमा सयौँ रोपनी सार्वजनिक जग्गा व्यक्तिले मिचेर लालपूर्जा समेत लिएको स्मरण गराउँदै प्रमुख शाक्यले ती जग्गा फिर्ता लिएर पार्क निर्माणको कामलाई अघि बढाउँदै आएको बताउनुभयो । पुष्पलाल पार्क उद्घाटन समारोहलाई सम्वोधन गर्दै कामपा प्रमुख शाक्यले...
-
२०७७ श्रावण ९, शुक्रबार
विष्णुमती किनारमा बन्यो पुष्पलाल पार्क
काठमाडौँ महानगरपालिकाको वडा–१८ मा पुष्पलाल स्मृति पार्क निर्माण भएको छ । करीब एक करोडको लागतमा निर्माण भएको सो पार्कको नेकपाका वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्नुभयो । उद्योग, पर्यटन वातावण मन्त्रालय, वागमती प्रदेश र...
-
२०७७ श्रावण ७, बुधबार
महानगरको समृद्धिका लागि क्षमताको उपयोग गरौं–मेयर शाक्य
काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले विभागीय र महाशाखा प्रमुखहरुलाई प्रभावकारी र परिणाममुखी काम गर्न आग्रह गर्नुभएको छ । आर्थिक बर्ष २०७६/०७७ को बार्षिक समीक्षा कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख शाक्यले यस्तो आग्रह गर्नुभएको हो । ‘...
-
२०७७ श्रावण ४, आइतबार
काठमाडौँ महानगरबाट प्रसुति गृह र वीरलाई मेसिन सहयोग
काठमाडौं महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र प्रसुति तथा स्त्री रोग अस्पताल थापाथलीलाई कोभिड–१९ परिक्षणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । भगिनी सम्वन्ध स्थापित जनवादी गणतन्त्र चीनको तिब्बत...
-
२०७७ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाको प्राथमिकतामा सम्पदा संरक्षण
काठमाडौँ महानगरपालिकाले ऐतिहासिक एवं वातावरणीय दृष्टिले महत्वपूर्ण सांस्कृतिक सम्पदाको संरक्षण र सम्वद्र्धनलाई प्राथमिकतामा राखेर निर्माण र पुनर्निर्माणको काम अघि बढाएको छ । पोखरी, मन्दिर, ढुंगेधारा, बहाःबही लगायतका ऐतिहासिक, साँस्कृतिक साथै...
-
२०७७ आषाढ ३१, बुधबार
काठमाडौं महानगरका क्षतिग्रस्त सम्पदा निर्माण/पुर्ननिर्माणले गति लिदैँ
२०७२ सालको महाभूकम्पले पूर्णरुपमा क्षतिग्रस्त काठमाडौँ महानगरपालिकाको वडा २२ वटु टोलमा अवस्थित नासःद्यः (नाट्यश्वर) को द्यःछेँ (देवता घर) पुनर्निर्माणका लागि पनि काठमाडौँ महानगरपालिकाले आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । नासःद्यः...
-
२०७७ आषाढ २७, शनिबार
वाकुपति नारायण मन्दिर परिसरभित्रका पाटी र ढुंगेधाराको उद्घाटन
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वाकुपति नारायण मन्दिर परिसरभित्र हालै पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न विभिन्न सम्पदाहरुको संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । नगर प्रमुख प्रजापतिले पुनर्निर्माण सम्पन्न उत्तरपूर्वमा अवस्थित दक्षिणाभिमुख...
-
२०७७ आषाढ २४, बुधबार
धमाधम पार्क बनाउँदै काठमाडौँ महानगर
काठमाडौँ महानगरपालिकाले महानरपालिका क्षेत्र भित्रका अतिक्रमित सार्वजनिक जग्गाहरुमा खुला क्षेत्र विकास गर्ने र हरियाली प्रवद्र्धन गर्ने कार्यलाई प्रमुख प्राथमिकताका साथ अघि बढाएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले अतिक्रमित...
-
२०७७ आषाढ १६, मंगलबार
तीनकुनेमा अत्याधुनिक बुद्धपार्क निर्माण हुँदै
काठमाडौँ महानगरपालिकाले वडा–३२ स्थित तीनकुनेमा अत्याधुनिक बुद्धपार्क निर्माण गर्ने योजना अघि बढाएको छ । आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममै बुद्धपार्क निर्माण गर्ने योजना समावेश गरेको काठमाडौँ महानगरपालिकाले पार्क निर्माणको कामलाई द्रुत...
-
२०७७ आषाढ १५, सोमबार
कीर्तिपुर अस्पतालमा डायोलाइसिस सेवा सुरु
एक वर्षका अथक प्रयास पछि कीर्तिपुर नगरपालिकाको सहयोगमा कीर्तिपुर अस्पतालमा मृगौला पिडितहरुका लागि डायोलाइसिस सेवा आइतबारबाट सुरु गरिएको छ । आज एक कार्यक्रमका बीच कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले कीर्तिपुर अस्पतालमा डायोलाइसिस सेवाको शुभारम्भ...




