स्थानीय
-
२०७७ फाल्गुण ३, सोमबार
अस्पताल जान नपाएकाहरु स्वास्थ्य शिविरबाट लाभान्वित
ललितपुर महानगरपालिका १६ वडाले स्वास्थ्य शिविरलाई निरन्तरता दिँदै ललितपुरको वालिफल टोलमा तेश्रो शिविरको आयोजना गरेको छ । ललितपुर महानगरपालिका १६ वडाले अरनिको समाजसँगको सहकार्यमा संचालन गरेको शिविरमा बाल, छाला तथा आँखा रोगको परीक्षण गरिएको थियो ।...
-
२०७७ माघ २९, बिहिबार
बटुवाको तिर्खा मेटाउन काठमाडौँमा शुरु भयाे एटिएम पानी जरुंहिति
बटुवाको तिर्खा मेटाउन भनी काठमाडौंका विभिन्न स्थानमा पानीको एटिएम मेसीन ‘जरुंहिति’ शुरु गरिएको छ । खानेपानी मन्त्री मणिचन्द थापाले आज बालाजुको साथमा शंखधर उद्यान र स्वयम्भुमा वाटर एटिएम मेसीनको उद्घाटन गर्नुभयो । शुरुमा रत्नपार्क परिसरमा शंखधर...
-
२०७७ माघ २८, बुधबार
खुलामञ्च खुला गर्दै काठमाडौँ महानगर
काठमाडौँ महानगरपालिकाले खुलामञ्चलाई खुला गर्ने पहल थालेको छ । हाल खुलामञ्चमा थुपारिएको दरबार हाइस्कुल र वीर अस्पतालको निर्माण सामग्री हटाइ काठमाडौं महानगरले खुलामञ्चलाई खुला गर्न लागेको हो । दरवार हाइस्कूलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको पनि...
-
२०७७ माघ १९, सोमबार
कमलपोखरी वरीपरीका कंक्रिट संरचना महानगरपालिकाले भत्कायो
काठमाडौँ महानगरपालिकाले कमलपोखरी विस्तारमा मापदण्ड विपरित क्रंक्रिट ढलान गरेको आरोप लागिरहेकै बेला महानगरपालिकाले नै पोखरी वरपरका कंक्रीटका संरचनाहरु भत्काएको छ । महानगरपालिकाले डोजर लगाएर महानगरीय प्रहरी वृत्त कमलपोखरीको कार्यालय, कमलपोखरी...
-
२०७७ माघ १९, सोमबार
गगन थापाले कमलपोखरीको नामै परिवर्तन गर्न खोजेको मेयर शाक्यको दावी
काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले कमलपोखरी पुनर्निर्माणका क्रममा राजनीति हावी भएको बताउनु भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा मेयर शाक्यले हिजोको दिनमा कमलपोखरीको नामसमेत परिवर्तन गर्न खोजेकाहरुले अनावश्यक विवाद झिकेर सम्पदा...
-
२०७७ माघ १६, शुक्रबार
आपसी सहकार्यसँगै शहिदको सपना पुरा गर्न मेयर शाक्यको आग्रह
शहिद सप्ताहको क्रममा विहिवार दशरथ चन्द र गंगालाल श्रेष्ठलाई गोली हानी हत्या गरेको स्थान काठमाडौँंको शोभा भगवतीमा श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । श्रद्धाञ्जली सभामा बोल्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कसैलाई पनि व्यक्तिगत...
-
२०७७ माघ १४, बुधबार
सहिद सप्ताहको तेस्रो दिन सिफलमा श्रद्धाञ्जली सभा
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले देशको लागि बलिदान दिने शहिदहरु आगामी पुस्तालाई पनि चिनाउन काठमाडौं महानगरपालिकाले सक्दो प्रयास गरिरहने बताउनुभएको छ । सहिद सप्ताहको तेश्रो दिन काठमाडौंको सिफलमा आयोजित श्रद्धान्जली सभामा बोल्दै...
-
२०७७ माघ ९, शुक्रबार
काठमाडौँ महानगरपालिकाका २५ सामूदायिक विद्यालयमा आविष्कार क्लब
काठमाडौँ महानगरपालिकाले काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका २५ वटा सामूदायिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित शिक्षाको प्रवर्ध्दनका लागि आविष्कार (स्टीम क्लब) कार्यक्रम सञ्चालन गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाले...
-
२०७७ माघ ७, बुधबार
पुरातत्वले कमलपोखरी पुनर्निर्माण रोक्न आदेश नदिएको मेयर शाक्यको भनाई
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुरातत्व विभागले कमलपोखरी पुनर्निर्माणको कार्य रोक्नु भनेर आदेश नदिएको दावी गरेका छन् । आज काठमाडौँ महानगरपालिकाको आठौँ नगरसभालाई सम्वोधन गर्दै महानगर प्रमुख शाक्यले कमलपोखरीबारे आएका समाचारका...
-
२०७७ माघ ५, सोमबार
रानीपोखरीको लेउ र झ्याउ हटाउँदै महानगरपालिका
पुनर्निर्माणपछि चिटिक्क परेको रानीपोखरी हरियो लेउ र झ्याउले ढाकिएर कुरुप बन्न थालेपछि काठमाडौँ महानगरपालिकाले पोखरीको सरसफाई थालेको छ । महानगरपालिकाले दैनिक रुपमा नगर प्रहरीलाई खटाएर त्यहाँको हरियो लेउ र झ्याउ हटाउने काम गरिरहेको महानगरपालिकाले...
-
२०७७ माघ ४, आइतबार
सम्पदा संरक्षणमा काठमाडौँ महानगरपालिका एकाग्र रहेको मेयरको दावी
काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले मुर्त–अमुर्त सम्पदाको संरक्षणमा काठमाडौँ महानगरपालिका एकाग्र भएर लागेको बताउनु भएको छ । वडा नं. २१ स्थित लगन टोलमा रहेको ऐतिहासिक कीर्तिपुण्य महाविहारको आगं छेँ पुनर्निर्माणको शिलान्याश गर्दै...
-
२०७७ पौष २७, सोमबार
काठमाडौं महानगर नगर सभाको ८ औं अधिवेशन सुरु
काठमाडौं महानगरपालिका नगर सभाको आठौं अधिवेशन सुरु भएको छ । सोमबारबाट राष्ट्रिय सभागृह काठमाडौंमा सुरु अधिवेशनमा तीन ओटा विधेयक प्रस्तुत भएका छन् । बैठकमा ‘काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्न बनेको विधेयक– २०७७’, ‘...
-
२०७७ पौष २४, शुक्रबार
६० किलोमिटर क्षेत्रमा आधुनिक बत्ती जडान गर्दै काठमाडौँ महानगर
काठमाडौं महानगरपालिकाले मुख्य–मुख्य सडकको करीब ६० किलोमिटर क्षेत्रमा आधुनिक सडक बत्ति जडान गर्ने भएको छ । नगर कार्यपालिकाको ५५ औँ बैठकलाई आज राष्ट्रिय सभागृहमा सम्वोधन गर्दै काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले यही मङ्सिर २५ मा काठमाडौं...
-
२०७७ पौष २२, बुधबार
काठमाडौं महानगरपालिका र मेलम्ची नगरपालिकाबिच भगिनी सम्बन्ध स्थापना
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न भएसँगै काठमाडौँलाई हिलो धुलोमुक्त बनाउने अभियानले मुर्तरुप प्राप्त गर्ने बताउनु भएको छ । काठमाडौँ महानगरपालिका र मेलम्ची नगरपालिकाबिच अन्तरस्थानीय तह भगिनी...
-
२०७७ पौष १५, बुधबार
हरिभवनलाई वागदरवार प्रमाणित गरी देखाउन मेयर शाक्यको चुनौती
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले काठमाडौं महानगरपालिकाको केन्द्रीय कार्यालय रहेको हरिभवनलाई बागदरवार हो भनी प्रमाणित गरी देखाउन चुनौती दिनुभएको छ । भूकम्पले क्षतिग्रस्त हरिभवनलाई पुनर्निर्माण गर्न खोज्दा अनावश्यक विवाद निकाली...
-
२०७७ पौष ८, बुधबार
काठमाडौँ महानगर र चन्दननाथ नगरपालिकाबिच भगिनी सम्बन्ध स्थापना
काठमाडौँ महानगरपालिका र जुम्लाको चन्दननाथ नगरपालिका बिच भगिनी सम्बन्ध स्थापना भएको छ । जुम्लाको उद्योग बाणिज्य महासंघको हलमा आयोजित कार्यक्रममा दुई नगरबिच भगिनी सम्बन्ध स्थापनापछि सो नगरपालिकाको वडा–३ मा अवस्थित धिमी पार्क निर्माणका लागि साझेदारी...