ftin
arin enterprises

विज्ञान-प्रविधी

  • २०७९ चैत्र २६, आइतबार

    ट्वीटरको लोगोमा फेरी नीलो चरा फर्कियो

    ट्वीटरको लोगोमा फेरी नीलो चरा नै फर्केको छ । गत सोमबार एलन मस्कले डजक्वाइनको लोगोमा भएको ‘शिव इनु’ प्रजातिको कुकुरलाई ट्वीटरको लोगो बनाएको थियो । लोगो परिवर्तन गरेको केहि दिनपछि एलन मस्कले ट्वीटरमा पुरानै नीलो चरो फर्काएका हुन् । कुकुर लोगो राख्दा...

  • २०७९ चैत्र २१, मंगलबार

    ट्वीटरको लोगो परिवर्तन

    ट्वीटर कम्पनीका मालिक एलन मस्कले ट्वीटरको लोगो परिवर्तन गरेका छन् । मस्कले ट्वीटरको साइटमा नीलो रङको चराको सट्टा जापानी कुकुर शिवा इनुलाई ट्वीटरको लोगो बनाएका हुन् । डेस्कटप र ल्याटप प्रयोगकर्ताहरुले लोगो परिवर्तन भएको देखे पनि मोबाइल एपमा भने...

  • २०७९ चैत्र २, बिहिबार

    ‘जेभियर विज्ञान, सूचना प्रविधि र व्यापार प्रदर्शनी २०२३’ को आयोजना

    जेभियर इन्टरनेशनल कलेजले विज्ञान, सूचना प्रविधि र व्यापार प्रदर्शनीको आयोजना गरको छ । काठमाडौंको कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेजले बिहीवारदेखि ‘जेभियर विज्ञान, सूचना प्रविधि र व्यापार प्रदर्शनी २०२३’ को आयोजना गरेको हो । प्रदर्शनीमा २० वटा...

  • २०७९ फाल्गुण १८, बिहिबार

    आलाकार्ट प्रणाली लागु गर्दै मन्त्रालय

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा प्रसारण गरिने विदेशी स–शुल्क च्यानलहरू हेरेबापत उपभोक्ताले तिर्नु पर्ने शुल्कको सम्बन्धमा आलाकार्ट प्रणाली लागू गर्ने तयारी गरेको छ । यसले थोरै च्यानल हेर्ने नेपाली उपभोक्तालाई धेरै राहत मिल्नुका साथै...

  • २०७९ माघ १३, शुक्रबार

    क्यान इन्फोटेक माघ २३ देखि हुने

    सूचना तथा प्रविधि मेला क्यान इन्फोटेकको २८औंं संस्करणको माघ २३ गतेदेखि सञ्चालन गर्ने भएको छ । कम्प्युटर एशोसिएशन नेपाल महासंघले आयोजना गर्ने उक्त प्रविधि मेलाको हिजो पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । क्यान इन्फोटेक आगामी माघ २३ गतेबाट...

  • २०७९ आषाढ १६, बिहिबार

    ओप्पो र डिज्नील्याण्डबीच फोटोग्राफीमा साझेदारी

    ओप्पोले डिज्नील्याण्ड पेरिससँग मिलेर रातको समयको फोटोग्राफी अभियानलाई प्रेरित गरेको छ । जसमा रात्रिकालिन समयमा प्रकृतिक रुपमा उत्कृष्ट फोटोहरु खिचिन्छ । रातमा उत्कृष्ट क्षणहरू क्यामेरामा कैद गर्नु धेरैजसो स्मार्टफोनहरूको लागि चुनौती हो । यो समयमा...

  • २०७९ जेठ २३, सोमबार

    ओप्पोह्याक २०२२ सञ्चालनमा

    अग्रणी प्राविधिक ब्राण्ड “ओप्पो” र ह्याकाथन विशेषज्ञ “ह्याकहब”को सहकार्यमा ओप्पोह्याक २०२२ को आयोजना भइरहेको छ । मे २३ देखि संचार भएको अक्टोबर २३ सम्म हुनेछ । अन्तर्राष्ट्रिय ह्याकाथन ओप्पोह्याक २०२२ ले प्रविधि प्रेमी तथा नवप्रबर्तकहरुको समाजलाई...

  • २०७९ बैशाख २०, मंगलबार

    मुलुकको समृद्धि र विकास लागि डिजिटल शिक्षा अपरिहार्य

    काठमाडौँ । मुलुकको समृद्धि र विकासमा डिजिटल शिक्षाको अपरिहार्यता रहेको शिक्षा क्षेत्रमा क्रियाशील व्यक्तिहरूले धारणा राखेका छन् । राजधानीमा सम्पन्न एक कार्यक्रममा नेपालमा डिजिटल शिक्षाको सम्भावना र चुनौती विषयक विभिन्न व्यक्तित्वहरूले यस्तो विचार...

  • २०७९ बैशाख १३, मंगलबार

    एलन मस्कले किने ट्वीटर

    एलन मस्कले सोसल मिडिया कम्पनी ट्वीटर खरिद गरेका छन् । विश्वकै धनाढ्य मस्कले स्थानीय समय अनुसार मंगलबारका दिन ४४ बिलियन डलरमा ट्वीटर किनेका हुन् । मस्कले केही समय अघि ट्वीटरको ९ प्रतिशत मात्र सेयर किनेका थिए । अहिले भने उनले ५४.२० डलर प्रति सेयरको...

  • २०७९ बैशाख ७, बुधबार

    क्यान इन्फोटेकको २७ औं संस्करण सुरु

    क्यान इन्फोटेकको २७ औं संस्करण काठमाडौंको सुरु भएको छ । कम्प्युटर एसोसिएसन नेपाल ९क्यान० महासङ्घको आयोजना राजधानीको भृकुटिमण्डपमा भइरहेको छ । सूचना तथा प्रविधि मेलाको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बुधबार उद्घाटन...

  • २०७८ चैत्र २४, बिहिबार

    नास्टले बनायो विद्युतीय स्कुटर

    नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)ले विद्युतीय स्कुटरको निर्माण गरेको छ । सो स्कुटर एक पटक चार्ज गर्दा ५० किलोमिटर गुड्ने नास्टले जनाएको छ ।  नेपालको माटो र बाटो सुहाउँदो मोडल बनाएको दाबी गर्दै प्रतिष्ठानले व्यावसायिक रुपमा कारखाना नै...

  • २०७८ चैत्र १४, सोमबार

    आर्टिस्ट नेपालले ल्यायो कलाकार वेबसाईट

    आर्टिस्ट नेपालले संचालनको १२ औं बर्षको उपलक्ष्यमा कलाकार आफैले आफ्नो प्रोफाईल पृष्ठ सृजना गर्न सकिने वेबसाईट सार्बजनिक गरेको छ । सन २०१० मा कलाकारको जीवनी संग्रह गर्न सुरु भएको यस artistnepal.com साईटमा गएर बिभिन्न विधाका कलाकारहरुले आफ्नो प्रोफाईल...

  • २०७८ चैत्र १, मंगलबार

    नेपाली इन्जिनियरहरुले ‘मैचा’ विद्युतीय गाडी बनायो

    थापाथली क्याम्पसका इन्जिनियरहरुले विद्युतीय गाडी बनाएका छन् । ‘मैचा’ नाम दिएको उक्त विद्युतीय गाडीले सन् २०२० को अक्टोबरमा अन्तर्राष्ट्रिय प्रतियोगिता शेल इको म्याराथनमा भाग लिएको थियो । मैचाको निर्माणकर्ता टिम सिरेटोले नेपालमा विद्युतीय सवारीमा...

  • २०७८ फाल्गुण ३०, सोमबार

    नाष्टले नेपालभरका वैज्ञानिकहरुलाई एकै ठाउँमा ल्याउने

    नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान नास्टले देशैभरका नवप्रवर्तकहरुलाई एकै ठाउँमा जोड्ने तयारी गरेको छ । सातवटै प्रदेशमा पुगेर नास्टले नवप्रवर्तकहरुको तथ्यांक र अवस्थाबारे जानकारी लिने गरी देशव्यापी अभियान गत सातादेखि सुरु गरेको छ । ‘...

  • २०७८ फाल्गुण १३, शुक्रबार

    कस्तो छ आईफोन १४ प्रोको डिजाइन ?

    एप्पलले आईफोन १४ को डिजाइन फाइनल गरेको छ । एप्पलका उत्पादनहरूको बारेमा भित्री जानकारी दिने ‘म्याक रिउमर्स’ का अनुसार कम्पनीको सबैभन्दा ठूलो आपूर्तिकर्ता फक्सकनले आईफोन १४ प्रोको परीक्षण उत्पादन सुरु गरिसकेको छ । रिपोर्टका अनुसार फक्सकनले आईफोन १४ को...

  • २०७८ फाल्गुण ३, मंगलबार

    रियलमीको ९प्रोका सिरिजहरु सार्वजनिक हुने

    स्मार्ट फोनको दुनियामा रियलमी एउटा चर्चित मोबाइल फोन कम्पनीको नाम हो । यही कम्पनीले आउँदो बुधबार रियलमी ९प्रो सिरिजका स्मार्टफोन विश्वभर एकसाथ सार्वजनिक गर्ने भएको छ । यो सिरिज अन्तर्गत कम्पनीले रियलमी ९ प्रो, रियलमी ९ प्रो प्लस र रियलमी ९आई फोन...

Pages