ftin
arin enterprises

विज्ञान-प्रविधी

  • २०८० आषाढ १४, बिहिबार

    ट्वीटरमा अब २५ हजार क्यारेक्टरको ट्वीट गर्न सकिने

    अब ट्वीटरमा २५ हजार क्यारेक्टरको ट्वीट गर्न सकिने भएको छ । कम्पनीका मालिक एलन मस्कले यसको जानकारी दिएका हुन् । उनले ट्वीटर राइट ह्यान्डलबाट गरिएको पोस्ट रिट्वीट गर्दै यस विषयमा जानकारी दिएका थिए । ट्वीटरले ब्लुटिक खरिद गरेका प्रयोगकर्ताका लागि १०...

  • २०८० आषाढ ८, शुक्रबार

    इन्स्टाग्राममा अब रिल्स डाउनलोड गर्न मिल्ने

    इन्स्टाग्राममा अब रिल्स डाउनलोड गर्न सकिने भएको छ । यसले इन्स्टाग्राम रिल्समा थप प्रयोगकर्ता आकर्षित गर्ने अनुमान गरिएको छ । टिकटकको प्रतिस्पर्धीको रुपमा रहेको इन्स्टाग्राम रिल्समा यसअघि भिडिओ डाउनलोड गर्ने फिचर थिएन । तर अब भने कम्पनीले यो सुविधा...

  • २०८० आषाढ ८, शुक्रबार

    मस्क र जुकरबर्ग सिंगल सिंगल भिड्दै

    एलन मस्क र मार्क जुकरबर्गबीच बेलाबेला विवाद हुँदै गर्दा सिंगल सिंगल भिड्ने भएको छ । प्रविधि उद्योगका दुई बादशाह बुधबार आफूहरू एक–अर्कासँग केज फाइट (cage fight) अर्थात् कुस्ती भिड्न तयार रहेको संकेत दिएका छन् । पछिल्लो समय जुकरबर्गले ट्वीटरजस्तै...

  • २०८० जेठ ३०, मंगलबार

    मेसेज फिचर सीमित गर्दै ट्वीटर

    ट्वीटरले डाइरेक्ट मेसेज फिचर सीमित गर्ने भएको छ । ट्वीटरले ब्लु चेकमार्क खरिद नगरेका प्रयोगकर्ताहरुको लागि मेसेज गर्ने संख्या सीमित गने लागेको हो । हाल सबै प्रकारका प्रयोगकर्ताले ट्वीटरमा प्रतिदिन ५०० ओटा डीएम गर्न पाउँछन् । बाहिरिएको जानकारी अनुसार...

  • २०८० जेठ २८, आइतबार

    क्रोममा गुगल पासवर्ड म्यानेजरको लागि छुट्टै स्पेस हुने

    गुगल क्रोममा गुगल पासवर्ड म्यानेजरको लागि छुट्टै स्पेस हुने भएको छ । गुगलले क्रोमको नयाँ अपडेटसहित गुगल पासवर्ड म्यानेजरको लागि छुट्टै स्पेस हुने व्यवस्था गरेको हो । अब क्रोमको मेन्युमा नै पासवर्ड म्यानेजरका लागि छुट्टै अप्सन देख्न सकिन्छ । यसअघि...

  • २०८० जेठ २८, आइतबार

    स्पोटिफाइले अफलाइन गीत सुन्न मिल्ने फिचर ल्याउँदै

    स्पोटिफाइले अब अफलाइन गीत सुन्न सक्ने फिचर ल्याउने भएको छ । कम्पनीका सीईओ ड्यानियल इकले ट्वीट गर्दै स्पोटिफाइले ‘योर अफलाइन मिक्स’ नामक फिचरमा काम गरिरहेको जनकारी दिएको हो । उनले उक्त ट्वीटमा एउटा स्क्रिनशट शेयर गरेका छन्, जसमा ‘योर अफलाइन मिक्स’...

  • २०८० जेठ २७, शनिबार

    ह्वाट्सएपमा पनि च्यानल बनाउन सक्ने

    ह्वाट्सएपले पनि टेलिग्रामको जस्तै ‘च्यानल’ फिचर ल्याएको छ ।अब देखि यो फिचर प्रयोग गरी ह्वाट्सएप प्रयोगकर्ताले निजी च्यानल बनाउन सक्नेछन् । उक्त च्यानलमा जोडिएका प्रयोगकर्ताले एड्मिनले पठाएका फोटो, भिडिओ, टेक्स्ट, स्टिकर, पोल देख्न पाउनेछन् । तर,...

  • २०८० जेठ २६, शुक्रबार

    अब ह्वाट्सएपबाट एचडी क्वालिटीमै फोटो पाउन सकिने

    अब ह्वाट्सएपबाट एचडी क्वालिटीमा फोटो पाउन सकिने भएको छ । कम्पनीले एक ब्लग लेख्दै एचडी फोटो पाउन सकिनेगरी ‘एचडी फोटोज’ फिचर सार्वजनिक गरेको हो । यस फिचर मार्फत प्रयोगकर्ताको डिभाइसले खिचेको फोटोको गुणस्तर कत्ति पनि नघट्ने भएको छ । हाल यो अपडेट केही...

  • २०८० जेठ २४, बुधबार

    एप्पलको एआर/भीआर हेडसेट सार्वजनिक

    लामो समयपछि एप्पलले एआर÷भीआर हेडसेट सार्वजनिक गरेको छ । सोमबारदेखि जारी वर्ल्डवाइड डेभलपर कन्फ्रेन्स (डब्लूडब्लूडीसी) २०२३ को अवसरमा एप्पलले आफ्नो पहिलो हेडसेट सार्वजनिक गरेको हो ।कम्पनीले उक्त हेडसेटलाई ‘स्पेसियल कम्प्युटर’ (Spatial Computer) नाम...

  • २०८० जेठ १२, शुक्रबार

    अब ह्वाट्सएपमा युजरनेम राख्न मिल्न

    अब ह्वाट्सएपमा युजरनेम राख्न मिल्ने फिचर आउने भएको छ । इन्स्टाग्राममा जस्तै ह्वाट्सएपमा पनि आफ्नो युजरनेम प्रयोग गर्न सकिने फिचर आउन लागेको हो । प्रयोगकर्ताको युजरनेमको लागि कम्पनीले नयाँ अप्सन थप गर्न लागेको हो । नयाँ फिचर लागू प्रयोगकर्ताको...

  • २०८० जेठ १२, शुक्रबार

    न्युरालिंकले मानव मस्तिष्कमा चिप प्रत्यारोपण परीक्षणको अनुमति पायो

    एलन मस्कको कम्पनी न्युरालिंकले मानव मस्तिष्कमा चिप प्रत्यारोपणको परीक्षण गर्ने अनुमति पाएको छ । न्युरालिंकले पहिलो पटक मानिसमा चिप प्रत्यारोपण परीक्षण गर्नका लागि अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) बाट स्वीकृति पाएको हो । बिहिबार पहिलो पटक...

  • २०८० जेठ १२, शुक्रबार

    आरएआर फाइल सपोर्ट गर्ने फिचर ल्याउँदै विन्डोज ११

    विन्डोज ११ ले आरएआर (RAR) फाइल सपोर्ट गर्ने फिचर ल्याउने भएको छ । मंगलबार माइक्रोसफ्टले एक विज्ञप्ति निकाल्दै विन्डोज ११ को नयाँ अपडेटमा आरएआर सपोर्ट हुने जानकारी दिएको हो । विभिन्न फाइललाई कम्प्रेस्ड गर्न वा कम्प्रेस्ड भएका फाइललाई एक्स्ट्र्याक्ट...

  • २०८० जेठ ११, बिहिबार

    सामसङले नेपालमा एआई कोर्ष सञ्चालन गर्ने

    नेपाली विद्यार्थीका लागि सामसङले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कोर्ष सञ्चालन गर्ने भएको छ । सामसङले ग्लोबल सीएसआर कार्यक्रम ‘सामसङ इनोभेसन क्याम्पस’ अन्तर्गत त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत रहेको पुल्चोक क्याम्पसमा एआई...

  • २०८० जेठ १०, बुधबार

    माइक्रोन टेक्नोलोजीको उत्पादनमाथि चीनको प्रतिबन्ध

    चीनले अमेरिकी चिप कम्पनी माइक्रोन टेक्नोलोजीको उत्पादनमाथि प्रतिबन्ध लगाएको छ । उक्त चिपले राष्ट्रिय सुरक्षा जोखिम निम्त्याएको भन्दै चीनले माइक्रोन टेक्नोलोजीको उत्पादनमा प्रतिबन्ध लगाएको हो । आइतबार साइबर स्पेस एडमिनिस्ट्रेसन अफ चाइनाले जारी गरेको...

  • २०८० जेठ १०, बुधबार

    एन्ड्रोइड बग बाउन्टी कार्यक्रम गर्दै गुगल

    गुगलले एन्ड्रोइड बग बाउन्टी कार्यक्रम घोषणा गरेको छ । गुगलले एक ब्लग पोस्ट गर्दै यो ‘मोबाइल भल्नराबिलिटि रिवार्ड प्रोग्राम’ अर्थात मोबाइलको सुरक्षा कमजोरी पत्ता लगाउनेलाई पुरस्कृत गर्ने विषयमा जानकारी दिएको हो । एन्ड्रोइड एपमा भएका सुरक्षा कमजोरी...

  • २०८० जेठ ९, मंगलबार

    ट्वीटरमा डिलिट गरिएका ट्वीटहरू आफै रिस्टोर हुने समस्या

    ट्वीटरमा अहिले डिलिट गरिएका ट्वीटहरू आफै रिस्टोर हुने समस्या देखिएको छ । यस विषयमा धेरै प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा गुनासो पोखिरहेका छन् । प्लेटफर्ममा देखिएको बगका कारण यसो भइरहेको अनुमान गरिएको छ । हालसम्म ३४ हजार भन्दा बढी डिलिट भएका...

Pages