arin enterprises

विज्ञान-प्रविधी

  • २०८० माघ २९, सोमबार

    विन्डोजबाट आईट्युन्स हट्यो

    एप्पलले विन्डोज पीसीबाट आईट्युन्सलाई हटाएकोे छ । विन्डोज १० र ११ मा आईट्यन्स जस्तै  कार्यक्षमता भएका नयाँ एपहरू सार्वजनिक गर्दै एप्पलले आईट्युन्सलाई विन्डोजबाट हटाएको हो । यससँगै प्रयोगकर्ताहरुको  लागि एप्पलले विन्डोजका लागि म्युजिक, टिभी र डिभाइस...

  • २०८० माघ २८, आइतबार

    ह्वाट्सएपमा जुनसुकै एपबाट पनि मेसेज पठाउन मिल्ने फिचर आउँदै

    ह्वाट्सएपमा जुनसुकै मेसेजिङ एपबाट मेसेज पठाउन सकिने फिचर आउने भएको छ । युरोपेली संघको डिजिटल मार्केट एक्ट (डीएमए) मा मेसेजिङ एपमा अन्तरआवद्धता कायम हुनुपर्ने नीति आएसँगै कम्पनीले जुनसुकै मेसेजिङ प्लेटफर्मबाट मेसेज पठाउन सकिने फिचर ल्याउन लागेको हो...

  • २०८० माघ २६, शुक्रबार

    फेसबुक, इन्स्टाग्राममा अपलोड हुने तस्वीरमा लेबल लगाउँदै मेटा

    मेटा कम्पनीले फेसबुक, इन्स्टाग्राम र थ्रेडमा अपलोड हुने तस्वीरमा लेबल लगाउने भएको छ । विश्वभर आउँदै गरेका निर्वाचनलाई लक्षित गर्दै कम्पनीले यस किसिमको व्यवस्था गर्न लागेको हो । मेटाका विश्व मामिला अध्यक्ष निक क्लेगले एक अन्तर्वार्ताका क्रममा एआई...

  • २०८० माघ २१, आइतबार

    जेनेरेटिभ एआई फिचर ल्याउँदै एप्पल

    एप्पलले पनि आफ्ना आईफोन, म्याकजस्ता डिभाइसहरुमा जेनेरेटिभ एआई सफ्टवेयर फिचर ल्याउने भएको छ । बिहीबार २०२४ को पहिलो त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्दै एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले आफ्ना डिभाइसहरुमा एआई फिचर ल्याउन लागेको बताएका हुन् ।...

  • २०८० माघ २१, आइतबार

    २० बर्ष पुग्यो फेसबुक

    विश्वको लोकप्रिय समाजिक संजाल फेसबुक आज २० बर्ष पूरा भएको छ । आज भन्दा ठिक २० वर्ष अगाडी आजकै दिन अर्थात सन् २००४ मा फेब्रुअरी ४ को दिन फेसबुकको स्थापना भएको थियो । कलेजका विद्यार्थीलाई एउटा नेटवर्कमा जोड्ने प्लेटफर्मका रूपमा जन्मिएको ‘द फेसबुक’ आज...

  • २०८० माघ १९, शुक्रबार

    टिकटकबाट आफ्नो सम्पूर्ण म्युजिक हटाउँदै यूएमजी

    विश्वको सबैभन्दा ठूलो म्युजिक कम्पनी युनिभर्सल म्युजिक ग्रुप (यूएमजी)ले टिकटकबाट आफ्नो सम्पूर्ण म्युजिक हटाउने घोषणा गरको छ । बुधवार टिकटकसँगको सम्झौता सकिएसँगै कम्पनीले चर्चित कलाकार÷संगीतकारको म्युजिक हटाउने घोषणा गरेको हो । यूएमजी म्युजिक प्रयोग...

  • २०८० माघ १६, मंगलबार

    पहिलोपटक मानव मस्तिष्कमा चिप प्रत्यारोपण गरेको मस्कको दाबी

    न्युरालिंकले पहिलो पटक मानव मस्तिष्कमा चिप प्रत्यारोपण गरेको दाबी गरेको छ । न्युरालिंकका संस्थापक एलन मस्कले सामाजिक सञ्जाल एक्समा एक पोस्ट राख्दै आइतवार पहिलो पटक मानव मस्तिष्कमा चिप राखिएको दाबी गरेका हुन् । उक्त पोस्टमा मस्कले चिप प्रत्यारोपण...

  • २०८० माघ ७, आइतबार

    अब सोसल मिडिया एपबाटै स्तरीय फोटो खिच्न मिल्ने

    साम्सुङ एस२४ सिरिज प्रयोगकर्ताहरुले अब सोसल मिडिया एपबाटै स्तरीय फोटो खिच्न मिल्ने भएको छ । कम्पनीले एस२४ सिरिज सार्वजनिक गर्दै त्यसमा इन्स्टाग्राम र स्न्यापच्याटबाटै स्तरीय फोटो खिच्ने सकिने जानकारी दिएको हो । सोसल मिडिया एपहरुमा फिल्टर प्रयोग...

  • २०८० पौष २४, मंगलबार

    १७ वर्षको जवान भयो, आईफोन

    आज जनवरी ९, आजको दिनबाट विश्व प्रशिद्ध आइफोन १७ वर्षको जवान भएछ । १७ वर्ष अघि आजकै दिन एप्पलले पहिलो आईफोन सार्वजनिक गरेको थियो । सन् २००७ जनवरी ९ को दिन अमेरिकामा पहिलो आइफोन सार्वजनिक गरिएको थियो । अमेरीकाको क्यालिफोर्नियास्थित सान फ्रान्सिस्कोमा...

  • २०८० पौष २३, सोमबार

    साम्सुंगले ल्यायो विश्वकै पहिलो पारदर्शी स्क्रिन

    साम्सुंगले विश्वकै पहिलो पारदर्शी माइक्रोएलईडी स्क्रिन ल्याएको छ । मंगलवारदेखि अमेरिकाको लस भेगासमा सुरु हुने कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस) को फर्स्ट लुक कार्यक्रममा कम्पनीले केही फरक डिजाइनमा तीन वटा छुट्टाछुट्टै पारदर्शी माइक्रोएलईडी डिस्प्ले...

  • २०८० पौष १७, मंगलबार

    हावाबाट विजुली निकाल्न ‘हावा प्रोजेक्ट २.०’

    नेपाल इन्जिनियरिङ कलेज (नेक)मा जापानको प्रतिष्ठित संस्थाले वैकल्पिक उर्जाको रुपमा हावाबाट विद्युत उत्पादन गर्ने सम्भाव्यता अध्ययन गर्न प्रोजेक्ट अगाडि बढाइएको छ । जापानको जापान इनर्जी सेफ्टी एशोसिएसन (जेइएसए) ले नेकसँगको सहकार्यमा ‘हावा प्रोजेक्ट २....

  • २०८० पौष ८, आइतबार

    सन् २०२३ मा कुन–कुन सामाजिक संजाल एपहरु धेरै डिलिट भयो ?

    सामाजिक संजाल प्रयोगकर्ताको संख्यामा लगातार वृद्धि भैरहेको छ ।  सन् २०२३ सकिंदै गर्दा यो वर्ष प्रविधि जगतका लागि पनि उतारचढावको रह्यो । एकातर्फ सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या बढ्दै छ भने अर्कोतर्फ चर्चित सामाजिक सञ्जाल प्लेटफर्मले आफ्नो...

  • २०८० पौष ६, शुक्रबार

    तोशिबा कम्पनीको ७४ वर्ष पुरानो विरासत समाप्त

    विद्युतीय उपकरण उत्पादनका निम्ति विश्वविख्यात जापानी कम्पनी तोशिबाले सूचीबद्ध कम्पनीको रुपमा आफ्नो युग समाप्त भएको घोषण गरेको छ । एकताका विद्युतीय उपकरणमा जापानी प्रभुत्व कायम राख्न सफल मानिने जापान इङ्क नामक कम्पनीको ८० प्रतिशत सेयर एउटा निजी...

  • २०८० पौष ३, मंगलबार

    एक्समा पनि लाईभ भिडियो फिचर थप हुँदै

    सामाजिक सञ्जाल एक्स (ट्विटर)को स्पेसमा लाइभ भिडियो फिचर थप हुने भएको छ । कम्पनीका मालिक एलन मस्कले एक्समा चाँडै नै भिडियो फिचर आउने जानकारी दिएका हुन् । यसअघि सो प्लेटफर्ममा अडियोमार्फत कुराकानी गर्न सकिने सुविधा थियो । अब भने एक्समा भिडियो फिचर...

  • २०८० मङ्सिर २२, शुक्रबार

    टिगमा नयाँ सुविधाहरु समावेश

    आन्तरिक राजस्व विभागबाट प्रमाणित क्लाउडमा आधारित सफ्टवेयर टिगलाई अब रेष्टुरेन्ट र रिटेल व्यवस्थापनमा समेत प्रयोग गर्न सकिने भएको छ । बीआईसी टेक्नोलोजीले निर्माण गरेको सफ्टवेर टिगमा रेष्टुरेन्ट, क्याफे र रिटेल म्यानेजमेन्ट सुविधा थप गरेको हो । टिगलाई...

  • २०८० मङ्सिर २०, बुधबार

    ह्वाट्सएपमा युजरनेम सर्च गर्न मिल्ने फिचर आउँदै

    ह्वाट्सएपले युजरनेमबाट अन्य प्रयोगकर्ता सर्च गर्न मिल्ने फिचर ल्याउने भएको छ । प्रयोगकर्ताको गोपनियतालाई थप सहयोग गर्ने गरी कम्पनीले नयाँ सर्च–बार फिचर ल्याउन लागेका ह्वाट्सएपको फिचरबारे जानकारी दिने ब्लग वाबेटाइन्फोले जनाएको हो । यो फिचर सार्वजनिक...

Pages