ftin
arin enterprises

विज्ञान-प्रविधी

  • २०८० भाद्र ३, आइतबार

    एक्स (ट्वीटर)मा अब कसैलाई ब्लक गर्न नमिल्ने

    एलन मस्कको सोसल मिडिया प्लेटफर्म एक्स (ट्वीटर) मा ‘ब्लकिङ’ फिचर हट्ने भएको छ । मानिसहरूलाई ब्लक गर्नुको कुनै अर्थ नभएको भन्दै मस्कले एक्सवाट यो फिचर हटाउन लागेको बताएका हुन् । एक्समा ‘टेस्ला ओनर्स सिलिकन भ्याली’ को एक प्रश्नमा जवाफ दिँदै मस्कले...

  • २०८० भाद्र १, शुक्रबार

    अब ट्वीटडेक चलाउन शुल्क तिर्नु पर्ने

    ट्वीटरको ट्वीटडेक (एक्स प्रो) फिचर अब पैसा तिर्ने प्रयोगकर्ताले मात्र प्रयोग गर्न पाउने भएका छ । यसअघि सबै प्रयोगकर्ताले प्रयोग गर्न पाइरहेको ट्वीटडेक अहिले शुल्क तिर्नु परेको हो । हालै एक्समा रिब्रान्ड भएको ट्वीटरको ट्वीटडेक फिचरलाई कम्पनीले एक्स...

  • २०८० श्रावण २८, आइतबार

    अझै जिउँदै छ ट्वीटरको नीलो चरा

    सामाजिक संजालको दुनियाँमा विगतमा निकै लोकप्रिय रहेको ट्वीटरको नाम परिवर्तन भई अहिले X बनेको छ । ट्वीटरका मालिक एलन मस्कले ट्वीटरलाई विदाबारी दिँदै यसलाई X नाम दिएका थिए । साथै ट्वीटरको लोगोमा रहेको नीलो चरा पनि हटाउँदै लोगो नै ह् राखेका थिए ।...

  • २०८० श्रावण २८, आइतबार

    मल्टी अकाउन्ट फिचर ल्याउँदै ह्वाट्सएप

    मेटाको मेसेजिङ एप ह्वाट्सएपले मल्टी अकाउन्ट फिचर ल्याउने भएको छ । एउटै ह्वाट्सएप अकाउन्टमा एकभन्दा बढी अकाउन्ट तथा नम्बर प्रयोग गर्न सकिने गरी कम्पनीले यस्तो फिचर ल्याउने लागेको हो । कम्पनीको अनुसार ह्वाट्सएपको बेटा भर्सन २.२३.१७.८ मा यो फिचर आउने...

  • २०८० श्रावण २४, बुधबार

    नोकिया ११०० फेरी बजारमा आउने

    कुनै जमाना थियो, हातमा नोकिया ११०० मोबाइल फोन बोक्न पाइयो भने शान नै अर्कै हुन्थ्यो । हेर्दै भद्दा ठुलठुला मोबाइलका बीच सानो, हेर्दै हिस्सि, चिटिक्क परेको मोबाइलले एक टाइम पुरै बजार पिटेको थियो । त्यो बेलामा विशेष गरी नोकिया २१०० र नोकिया ११०० सँग...

  • २०८० श्रावण २४, बुधबार

    पास की फिचर ल्याउदै ह्वाट्सएप

    ह्वाट्सएपले प्रयोगकर्ताको अकाउन्ट भेरिफाई गर्न ‘पास की’ फिचर ल्याउने भएको छ । कम्पनीले ह्वास्टएसपको नयाँ भर्सन २.२३.१७.५ सँगै काउन्ट प्रमाणित गर्न ‘पास की’ राख्नुपर्ने फिचर ल्याउन लागेको हो । यो फिचरले अकाउन्ट सुरक्षित राख्न मद्दत गर्ने बताइएको छ ।...

  • २०८० श्रावण २१, आइतबार

    क्यानोनको अध्यारोमा पनि रंगीन भिडियो खिच्ने क्यामेरा सार्वजनीक

    क्याननले हालै MS-500 मोडेलको नयाँ क्यामेरा सार्वजनिक गरेको छ ।अल्ट्रा हाई सेन्सिटिभिटी क्यामेराका रुपमा यसमा सिङ्गल फोटोन SPAD सेन्सर समावेश गरिएको यो क्यामेराले अँध्यारोको समयमा पनि रङ्गीन भिडिओ खिच्ने कम्पनीको दाबी छ । १ इन्च र ३.२ मेगापिक्सेलको...

  • २०८० श्रावण ९, मंगलबार

    रोवोट सम्बन्धी प्रदर्शनी “टेक–एक्स २०२३” हुने

    आईटी तथा ईकमर्स कलेजको रूपमा परिचित सफ्टवेरिका कलेजले स्मार्ट प्रविधिको प्रदर्शनी आयोजना गर्ने भएको छ । आउँदो बिहीबारदेखि डिल्लीबजार काठमाडौँस्थित कलेज परिसरमा अध्ययनरत विद्यार्थीले तयार पारेका प्रोजेक्टहरूको चार दिने प्रदर्शनी शुरु हुन लागेको हो ।...

  • २०८० श्रावण ८, सोमबार

    टिकटकले आफ्नै म्युजिक स्ट्रिमिङ सर्भिस ल्याउँदै

    टिकटकले आफ्नो म्युजिक स्ट्रिमिङ सर्भिस ल्याउने भएको छ । टिकटकले आफ्नो सब्सक्रिप्सनमा आधारित म्युजिक स्ट्रिमिङ सर्भिस ल्याउन लागेको हो । यसका लागि कम्पनीले अष्ट्रेलिया, सिङ्गापुर र मेक्सिको लगाएत विभिन्न देशहरुमा म्युजिक स्ट्रिमिङको बेटा परीक्षण सेवा...

  • २०८० श्रावण ८, सोमबार

    ट्वीटरको अस्तित्व नै समाप्त

    सामाजिक सञ्जाल ट्वीटरको अस्तित्व नै समाप्त हुने भएको छ । गत वर्ष अक्टोबरमा ट्वीटर किनेदेखि केही न केही परिवर्तन गर्दै आएका ट्वीटरका मालिक एलन मस्कले ट्वीटरको लागो परिवर्तन गरी नीलो रङको चराको सट्टा अंग्रेजी अक्षर एक्स बनाउने घोषणा गर्दै ट्वीटरको...

  • २०८० श्रावण ६, शनिबार

    गूगलले पत्रकारलाई समाचार लेख्न सघाउने एआई टुल ल्याउँदै

    गु्गलले समाचार लेख्न सक्ने क्षमता भएको नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुल ल्याउने भएको छ । पत्रकारलाई समाचार लेख्न र सो समाचारका लागि आवश्यक जानकारी संकलन गर्न सघाउन कम्पनीले एआई टुल ल्याउन लागको हो । विभिन्न सञ्चारगृह तथा प्रकाशकको सहकार्यमा...

  • २०८० आषाढ २७, बुधबार

    अब वेबमा मोबाइल नम्बरबाटै ह्वाट्सएप लगइन गर्न सक्ने

    अब वेबमा मोबाइल नम्बरबाटै ह्वाट्सएप लगइन गर्न सक्ने भएको छ । कम्पनीले हालै एक ब्लग सार्वजनिक गर्दै ह्वाट्सएपको नयाँ भर्सनमा यो फिचर उपलब्ध भएको जानकारी दिएको हो । ह्वाट्सएपको एन्ड्रोइड बेटा भर्सन (२.२३.१४.१८) मा यस्तो फिचर रहेको उक्त ब्लगमा उल्लेख...

  • २०८० आषाढ २५, सोमबार

    थ्रेड्सले पायो पाँच दिनमै १० करोड प्रयोगकर्ता

    इन्स्टाग्रामको नयाँ एप थ्रेड्सले १० करोड प्रयोगकर्ताको आँकडा पार गरेको छ । सञ्चार माध्यम भर्जले एक रिपोर्ट सार्वजनिक गर्दै थ्रेड्समा १० करोड बढी प्रयोगकर्ता पुगेको बताएको हो । यसअघि च्याटजीपीटीले दुई महिना लगाएर राखेको रेकर्ड थ्रेड्सले पाँच दिनमै...

  • २०८० आषाढ २१, बिहिबार

    ट्वीटर जस्तै देखिने जुकरबर्गको नयाँ एप थ्रेड सार्वजनीक

    फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरबर्गले ट्वीटर जस्तै देखिने नयाँ एप थ्रेड सार्वजनीक गरेका छन् । बिहीबारदेखि यो एप आईओएस र एन्ड्रोइडमा एकसाथ आएको हो । कुस्तीका लागि सामाजिक संजालका बादशाहद्वय जुकरबर्ग र एलन मस्क तयारीमै रहेका बेला अब दुवै जनाका...

  • २०८० आषाढ १७, आइतबार

    ट्वीटरमा अब ट्वीट हेर्न अकाउन्ट लगइन गर्नैपर्ने

    ट्वीटरमा अब कुनै पनि ट्वीट हेर्न अकाउन्ट लगइन गर्नैपर्ने भएको छ । ट्वीटरले एकपछि अर्को नियम लागु गर्ने क्रममा पुनः नयाँ नियम थपिएको हो । पहिले प्रयोगकर्ताले कुनै अन्य पोष्ट वा लिंकमा मात्रै क्लिक गर्दा पनि ट्वीट गर्न सक्थे तर अब भने अकाउन्टमा लगइन...

  • २०८० आषाढ १५, शुक्रबार

    अब एड ब्लकर प्रयोग गरे युट्युबमा भिडियो हेर्न नमिल्ने

    युट्युबले ‘एड ब्लकर’(विज्ञापन ब्लक गर्ने माध्यम) प्रयोग गर्नेले युट्युब भिडियो हेर्न नपाउने व्यवस्था गर्न थालेको छ । कम्पनीले यसका लागि ‘एड ब्लकर’ प्रयोग गर्नेहरूलाई युट्युब प्रिमियम प्रयास गर्न भन्दै विश्वभर एउटा सानो परीक्षण गर्न थालेको हो । यो...

Pages