arin enterprises

विज्ञान-प्रविधी

  • २०७८ चैत्र १, मंगलबार

    नेपाली इन्जिनियरहरुले ‘मैचा’ विद्युतीय गाडी बनायो

    थापाथली क्याम्पसका इन्जिनियरहरुले विद्युतीय गाडी बनाएका छन् । ‘मैचा’ नाम दिएको उक्त विद्युतीय गाडीले सन् २०२० को अक्टोबरमा अन्तर्राष्ट्रिय प्रतियोगिता शेल इको म्याराथनमा भाग लिएको थियो । मैचाको निर्माणकर्ता टिम सिरेटोले नेपालमा विद्युतीय सवारीमा...

  • २०७८ फाल्गुण ३०, सोमबार

    नाष्टले नेपालभरका वैज्ञानिकहरुलाई एकै ठाउँमा ल्याउने

    नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान नास्टले देशैभरका नवप्रवर्तकहरुलाई एकै ठाउँमा जोड्ने तयारी गरेको छ । सातवटै प्रदेशमा पुगेर नास्टले नवप्रवर्तकहरुको तथ्यांक र अवस्थाबारे जानकारी लिने गरी देशव्यापी अभियान गत सातादेखि सुरु गरेको छ । ‘...

  • २०७८ फाल्गुण १३, शुक्रबार

    कस्तो छ आईफोन १४ प्रोको डिजाइन ?

    एप्पलले आईफोन १४ को डिजाइन फाइनल गरेको छ । एप्पलका उत्पादनहरूको बारेमा भित्री जानकारी दिने ‘म्याक रिउमर्स’ का अनुसार कम्पनीको सबैभन्दा ठूलो आपूर्तिकर्ता फक्सकनले आईफोन १४ प्रोको परीक्षण उत्पादन सुरु गरिसकेको छ । रिपोर्टका अनुसार फक्सकनले आईफोन १४ को...

  • २०७८ फाल्गुण ३, मंगलबार

    रियलमीको ९प्रोका सिरिजहरु सार्वजनिक हुने

    स्मार्ट फोनको दुनियामा रियलमी एउटा चर्चित मोबाइल फोन कम्पनीको नाम हो । यही कम्पनीले आउँदो बुधबार रियलमी ९प्रो सिरिजका स्मार्टफोन विश्वभर एकसाथ सार्वजनिक गर्ने भएको छ । यो सिरिज अन्तर्गत कम्पनीले रियलमी ९ प्रो, रियलमी ९ प्रो प्लस र रियलमी ९आई फोन...

  • २०७८ माघ २५, मंगलबार

    आज सुरक्षित इन्टरनेट दिवस

    हरेक वर्ष फेब्रुवरी ८ तारिखलाई सुरक्षित इन्टरनेट दिवसका रूपमा मनाइन्छ । यस वर्ष ‘टुगेदर फर बेटर इन्टरनेट’ (राम्रो इन्टरनेटका लागि सँगसँगै) नाराका साथ यो दिवस विश्वभर मनाइँदै छ । विश्वमा इन्टरनेटको पहुँच र विस्तार भएसँगै सन् २००४ देखि सुरक्षित...

  • २०७८ पौष २९, बिहिबार

    पूर्वी अफ्रिकाको सबैभन्दा पुरानो मानव अवशेष कति पुरानो ?

    अफ्रिका महादेशमा पर्ने इथियोपियामा अहिलेसम्मकै सबैभन्दा पुरानो मानव अवशेष सन् १९६० को अन्त्यतिर पाइएको थियो । त्यसयता वैज्ञानिकहरूले सो अवशेषका तल र माथि ज्वालामुखीय भष्मको रासायनिक जाँच गरी त्यसको मिति तोक्ने प्रयास गरिरहेका थिए । होमो सापियन्स...

  • २०७८ जेठ २२, शनिबार

    रसायनजन्य प्रदुषण नियन्त्रण गर्नुपर्नेमा विज्ञहरुको जोड

    जल, स्थल र वायूमण्डललाईसमेत प्रभावित बनाउँदै जनस्वास्थ्यमासमेत असर गरिरहेको रसायनजन्य प्रदुषणप्रति सरोकारवालाहरुले ध्यानाकर्षण गराएका छन् । विश्व वातावरण दिवस २०२१ को सन्दर्भमा आयोजना भएको भर्च्युअल कार्यशाला गोष्ठीका वक्ताहरुले यस्तो ध्यानाकर्षण...

  • २०७७ चैत्र १९, बिहिबार

    कोरोना भाईरस उत्पत्तिलाई लिएर डब्लुएचओको प्रतिवेदन आयो

    कोरोना भाईरसलाई लिएर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को टोलीले गरेको अध्ययनको प्रतिवेदन सार्वजनिक भएको छ । डब्लुएचओको टोलीले चाइनामा गएर गरेको अध्ययनको प्रतिवेदन सार्वजनिक भएको बीबीसीले जनाएको छ । डब्लुएचओका महानिर्देशक डा. टेड्रोस एडहानोम...

  • २०७७ माघ २१, बुधबार

    कोरोनाविरुद्धको खोपमा कोरोनाभाईरस नहुने जनस्वास्थ्यविद्को भनाई

    जनस्वास्थ्यविद् डा. समीरमणि दिक्षितले कोरोनाविरुद्धको खोप कोभिशिल्डमा कोरोना भाईरस नहुने प्रष्ट्याउनुभएको छ । सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै जनस्वास्थ्यविद् डा. दिक्षितले भाईरसको सानो अंश अर्कै कमजोर र रोग लगाउन नसक्ने बनाइएको अडेनो भाईरस भित्र...

  • २०७७ पौष २२, बुधबार

    घरबाट ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिनका लागि घर बाहिर ननिस्किन सबैलाई आग्रह गरेको छ । मौसममा आएको परिवर्तनसँगै काठमाडौं उपत्यकाभित्र वायु प्रदुुषण निकै बढेकोले बाहिर निस्कनै परेमा मास्कको प्रयोग गर्न र कोभिड १९ का लागि तोकिएको जनस्वास्थ्यका...

  • २०७७ पौष ३, शुक्रबार

    अमेरीकाको उर्जा विभागमा साइबर हमला

    अमेरिकाको ऊर्जा विभागले आफुलाई साइबर हमला भएको बताएको छ । अमेरिकी सरकारको कुनै पनि विभागमा भएको अहिलेसम्मकै ठुलो ह्याकिङ भएको विभागले पुष्टि गरेको छ । विभागले अमेरिकाको परमाणु हतियारको रेखदेख गर्ने काम गर्दै आएको छ । हतियारको भण्डारको सुरक्षामाथि...

  • २०७७ मङ्सिर २३, मंगलबार

    व्रिटेनमा फाइजरबाट विकसित कोभिडको खोप दिइयो

    फाइजर/बायो–एन–टेकको कोभिड १९ भ्याक्सिनको ह्यूमन ट्रायल पुरा भई व्रिटेनमा आम नागरिकलाई खोप दिन शुरु गरिएको छ । यसैक्रममा यो भ्याक्सिन पाउने पहिलो नागरिक उत्तरी आयरल्यान्डकी एक ९० वर्षीया वृद्धा भएकि छिन् । मध्य ब्रिटेनको कोवेन्ट्रीस्थित यूनिभर्सिटी...

  • २०७७ श्रावण २८, बुधबार

    आफ्नो खोपमाथि शंका गर्नेलाई रुसले जवाफ दियो

    रूसले कोरोनाको आफ्नो खोपको विषयमा उठेका अन्तर्राष्ट्रीय चिन्ता र टिकाटिप्पणीहरुलाई आधारहीन बताएको छ । रूसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले बुधवार रूसी समाचार एजेन्सी इन्टरफक्ससँग कुरा गर्दै भनेको छन्, ‘हाम्रा विदेशी साथिहरुले प्रतियोगितामा रूसी...

  • २०७७ आषाढ १६, मंगलबार

    भारतमा टिकटक लगायत ५९ वटा चिनियाँ एपहरुमा प्रतिबन्ध

    भारतले टिकटक लगायत ५९ वटा चिनियाँ एपहरुमा प्रतिबन्ध लगाएको छ ।  भारत सरकारले प्रेस विज्ञप्ति जारी गर्दै भारतका करोडौँ मोबाइल र इन्टरनेट प्रयोगकर्ताको डेटा सुरक्षा र गोपनीयतालाई ध्यानमा राखेर यो निर्णय गरिएको जनाएको छ । चीनसँग सीमा विवाद रहेको...

  • २०७७ जेठ २४, शनिबार

    नेपालमै कोरोनाविरुद्ध खोप निर्माण भएको दाबी

    नेपालमा हेटौंडा त्रिभुवन विश्वविद्यालयको वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध खोप निर्माण भएको दाबी गरिएको छ । संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध खोपको बनाएको दावी गर्दै यस सम्बन्धमा विभिन्न ७३ देशका विज्ञले समेत चासो...

  • २०७७ जेठ २३, शुक्रबार

    आज जुन ५, घरमै बसी विश्व पर्यावरण दिवस मनाऔं

    आज जुन ५ तारिख, विश्व पर्यावरण दिवस ।  कोरोना महामारीका बीच पर्न आएको यो वर्षको विश्व पर्यावरण दिवसको नारा ‘टाइम फर नेचर’ रहेको छ । पछिल्ला केही बर्षहरुमा विश्वभरी धेरै नै प्रदुषणको साथै वातावरण विनाशका गतिविधिहरु बढे लगत्तै वातावरण संरक्षण गर्नका...

Pages