ftin
arin enterprises

विज्ञान-प्रविधी

  • २०८० जेठ ९, मंगलबार

    ह्वाट्सएपमा पठाएको मेसेज १५ मिनेट भित्र एडिट गर्नसक्ने

    ह्वाट्सएपमा प्रयोगकर्ता आफूले पठाएको मेसेज एडिट गर्न सक्ने भएको छ । आफू पठाएको मेसेजलाई १५ मिनेट भित्र एडिट गर्न सक्ने फिचर ह्वाट्सएपमा सार्वजनिक भएको हो । मेटाका सीईओ मार्क जुकरबर्गले फेसबुकमा एक पोस्ट शेयर गर्दै यस फिचरको विषयमा जानकारी दिएका हुन्...

  • २०८० जेठ ९, मंगलबार

    युरोपमा मेटालाई जरिवाना तिराउने घोषणा

    युरोपमा मेटालाई जरिवाना तिराउने घोषणा भएको छ । युरोपका फेसबुक प्रयोगकर्ताको डेटा अमेरिकी सर्भरमा राखेको भन्दै युरोपेली संघले मेटालाई अहिलेसम्मकै ठूलो जरिवाना तिराउने भएको हो । युरोपको डिजिटल गोपनीयता नीति विपरित कार्य गरेको भन्दै संघले मेटालाई १...

  • २०८० जेठ ६, शनिबार

    ट्वीटर जस्तै एप ल्याउदै इन्स्टाग्राम

    इन्स्टाग्रामले ट्वीटर जस्तै एप ल्याउने भएको छ । इन्स्टाग्रामको मातृ कम्पनीले मेटाले अगस्टसम्म सार्वजनिक गर्नेगरी माइक्रोब्लगिङ एप ल्याउन लागेको हो। मेटाले विभिन्न सञ्चारमाध्यमलाई ईमेल पठाउँदै माइक्रोब्लगिङ प्लेटफर्म ल्याउन लागेको सूचना दिइएको छ ।...

  • २०८० जेठ ५, शुक्रबार

    ब्लुटिक सब्सक्राइबरले ट्वीटरमा दुई घण्टा लामो भिडिओ अपलोड गर्नसक्ने

    ट्वीटरमा अब ब्लु टिक सब्सक्राइबरले दुई घण्टासम्म लामो भिडिओ अपलोड गर्न पाउने भएका छन् । एलन मस्क एक ट्वीट गर्दै यो विषयमा जानकारी दिएका हुन् । ट्वीटरले आफ्ना सशुल्क अर्थात् ब्लु टिक खरिद गरेका प्रयोगकर्ताको लागि नयाँ अपडेट ल्याउँदै यो सुविधा थप...

  • २०८० जेठ ४, बिहिबार

    २ बर्ष सम्म लगइन नभएको जिमेल अकाउन्ट डिलिट हुने

    लामो समय देखि प्रयोग नभएको गुगल अकाउन्ट (जिमेल अकाउन्ट) डिलिट हुनेभएको छ । कम्पनीको नियम अनुसार यदि कुनै जिमेल अकाउन्ट २४ महिनासम्म लगइन नभएको खण्डमा सो अकाउन्ट स्वतः डिलिट हुनेछ । सन् २०२० मा कम्पनीले अनलिमिटेड स्टोरेजको फिचरसँगै यो नियम पनि...

  • २०८० जेठ ३, बुधबार

    अब जिब्रोको मद्दतले विद्युतीय उपकरणहरु प्रयोग गर्नसक्ने

    आफ्नो जिब्रो प्रयोग गरी विद्युतीय उपकरण नियन्त्रण तथा प्रयोग गर्नसक्ने भएको छ । अमेरिकी कम्पनी ‘अगमेन्टल’ ले शारीरिक रूपमा अशक्त तथा अपांग व्यक्तिहरुलाई लक्षित गर्दै नयाँ प्रविधि विकास गरेको हो । 'माउथप्याड’ नामक यो प्रविधिलाई जिब्रोको मद्दतले...

  • २०८० जेठ ३, बुधबार

    शनिग्रहको थप ६२ वटा चन्द्रमा फेला पर्‍यो

    वैज्ञानिकहरूले शनि ग्रह अन्तर्गत रहेको थप ६२ वटा चन्द्रमा फेला पारेका छन् । युनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाले एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो । योसँगै कूल १ सय ४५ चन्द्रमा सहित शनि सबैभन्दा धेरै चन्द्रमा हुने ग्रह बनेको छ । यसअघि शनि...

  • २०८० जेठ १, सोमबार

    आईफोन १५ को सबै मोडेलमा ४८ मेगापिक्सेल क्यामेरा हुने

    आईफोन १५ को सबै मोडेलमा ४८ मेगापिक्सेलको क्यामेरा उपलब्ध हुने भएको छ । १२ मेगापिक्सेलको क्यामेरा प्रयोग गर्दै आएको कम्पनीले थप फिचर सहित क्यामेरालाई ४८ मेगापिक्सेलमा अपग्रेड गरेको हो ।  यसअघि एप्पलले आईफोन १४ सिरिजको प्रो मोडेल अर्थात् आईफोन १४ प्रो...

  • २०८० बैशाख ३१, आइतबार

    ट्वीटरमा मस्क जस्तै मुर्ख नयाँ सीईओ लिन्डा

    ट्वीटरमा नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएको छ । एलन मस्कले लिन्डा याक्कारिनोलाई ट्वीटरका सीईओका रुपमा नियुक्त गरेका हुन् । मस्कले दुई महिनाअघि ट्वीटरमा आफू सीईओबाट हट्नु ठीक छ कि छैन भन्ने भोटिङ पोल बनाएका थिए । जसमा १७ लाख अकाउन्ट...

  • २०८० बैशाख २६, मंगलबार

    एफटीटीएच इन्टरनेटमा नेपाल टेलिकम छैटौं स्थानमा

    नेपाल सरकारको स्वामित्व रहेको दूरसञ्चार कम्पनी नेपाल टेलिकम एफटीटीएच इन्टरनेट विस्तारमा छैटौं स्थानमा रहेको छ । नेपाल टेलिकम डिशहोम फाइबरनेटसँग पनि पछि परेको हो । वि.सं २०७७ साल साउन देखि मात्रै इन्टरनेट सेवामा प्रवेश गरेको कम्पनीले नेपाल टेलिकमलाई...

  • २०८० बैशाख १३, बुधबार

    विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दै

    विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दै गएको छ । विद्युतीय सवारी साधनको उत्पादनले बढ्दै गएको अन्तरराष्ट्रिय ऊर्जा एजेन्सी (आइईए)का कार्यकारी निर्देशकले बताएका छन् । पेरिसमा जारी गरिएको एक प्रतिवेदनअनुसार यो वर्ष बिक्री हुने पाँच वटा सवारी साधनमध्ये...

  • २०८० बैशाख १३, बुधबार

    ट्वीटरले ब्लुटिक निःशुल्क फिर्ता गर्ने

    ट्वीटरले सेलिब्रेटीहरुको अकाउन्टमा ब्लुटिक निःशुल्क फिर्ता दिन सुरु गरेको छ । ट्विटरले १० लाख बढी फलोअर भएका प्रयोगकर्ताको ब्लु टिक फिर्ता गर्ने भएको हो । यसअघि २० अप्रिल बाट ट्वीटरले पुरानो शैलीबाट भेरिफाइड मार्क वितरण गर्ने बन्द गरी शुल्क तिर्नु...

  • २०८० बैशाख ११, सोमबार

    युट्युबको पहिलो भिडियो १८ बर्ष पुरा

    युट्युबको पहिलो भिडियो १८ बर्ष पुरा भएको छ । १८ बर्ष अघि आजकै दिन युट्युबमा पहिलो भिडियो पोस्ट गरिएको थियो । सन् २००५ अप्रिल २४ को दिन ३ बजेर ३१ मिनेटमा ‘मि याट द जु’ शीर्षकको १९ सेकेन्डको भिडियो युट्युबमा अपलोड गरिएको थियो । युट्युबमा पहिलो भिडियो...

  • २०८० बैशाख १०, आइतबार

    ट्विटरमा पैसा नतिरे ‘ब्लु टिक’ हट्ने

    ट्विटरले पैसा नतिर्ने प्रयोगकर्ताहरूको ‘ब्लु टिक’ हटाउन सुरु गरेको छ । ट्विटरले ब्लु टिक भेरिफिकेसनका लागि शुल्क तिर्नुपर्ने व्यवस्था लागू गरेसँगै पैसा नतिर्ने प्रयोगकर्ताको टिकमार्क हटाउन सुरु गरेको हो । यसै क्रममा बलिवुड सुपरस्टार अमिताभ बच्चनको...

  • २०८० बैशाख ६, बुधबार

    गुगल हटाई बिङलाई सर्च इन्जिन बनाउँदै सामसङ

    सामसङले आफ्नो स्मार्टफोनको डिफल्ट सर्च इन्जिनमा बिङलाई राख्ने भएको छ । सामसङले गुगलसँगको लामो सहकार्य टोड्डै सर्च इन्जिनवाट गुगललाई हटाई बिङलाई राख्ने निर्णय गरेको द न्यू योर्क टाइम्सले जनाएको छ । यस्तै विभिन्न अन्तराष्ट्रिय संचारमाध्यमहरुले पनि...

  • २०८० बैशाख ५, मंगलबार

    फक्सवागनको सिंगल चार्जमा ७ सय कि.मि गुड्ने विद्युतीय कार सार्वजनिक

    फक्सवागनले अधिकतम रेन्ज दिने नयाँ ‘आईडी–७ सेडान’ कार सार्वजनिक गरेको छ । विश्वकै सबैभन्दा ठूलो अटो शो ‘अटो सांघाई २०२३’ मा कम्पनीले एक पटकको फूल चार्जमा ७ सय किलोमिटर गुड्नसक्ने विद्युतीय कार सार्वजनिक गरेको हो । यो कारलाई फक्सवागन कम्पनीले आफ्नो...

Pages