इसरोले चन्द्रयान–३ चन्द्रमामा अवतरण प्रत्यक्ष प्रसारण गर्ने
SamacharDesk | २०८० भाद्र ४, सोमबार
भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसरो) ले चन्द्रयान ३ चन्द्रमामा अवतरण गरेको दृश्य प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
इसरोले आइतबार ट्वीटरमा एक पोस्ट गर्दै चन्द्रयान–३ को लाइभ आफ्नो आधिकारिक वेबसाइट, फेसबुक पेज, युट्युब च्यानल र डीडी नेसनल टिभीमा आउने जानकारी दिएको हो ।
इसरोका अनुसार चन्द्रयान–३ बुधबार नेपाली समय अनुसार साँझ ६ः१९ मिनेटमा चन्द्रमामा अवतरण गर्ने छ ।
हाल इसरोको आधिकारिक युट्युब च्यानलबाट लाइभ शेड्युलमा राखिएको छ ।
उक्त लाइभ बुधबार साँझ पौने छ बजेदेखि प्रसारण हुने जनाएको छ ।
Categorized in विज्ञान-प्रविधीChandrayaan-3 Mission:
— ISRO (@isro) August 20, 2023
Chandrayaan-3 is set to land on the moon on August 23, 2023, around 18:04 Hrs. IST.
Thanks for the wishes and positivity!
Let’s continue experiencing the journey together
as the action unfolds LIVE at:
ISRO Website https://t.co/osrHMk7MZL
YouTube… pic.twitter.com/zyu1sdVpoE