arin enterprises

प्रिमियर लिगको नयाँ बल सार्वजनिक

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ आषाढ २, बिहिबार

;इंग्लिस प्रिमियर लिगको नयाँ सिजन प्रयोग हुने बल सार्वजनिक भएको छ । २०२२/२३ को सिजन प्रिमियर लिगको प्रयोग हुने नाइकी फ्लाइट बल सार्वजनिक गरिएको हो ।

नयाँ बल खेलकुद सामग्री निर्माण कम्पनी नाइकीले उत्पादन गरेको हो ।

प्रिमियर लिगले जुलाई १५ बाट बल बजारमा उपलब्ध हुने जनाएको छ भने लिगको नयाँ सिजन अगस्ट ५ बाट सुरु हुनेछ ।

Categorized in स्पाेर्ट्स