arin enterprises

जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ

SamacharDesk – बिकाश | २०७७ कार्तिक १२, बुधबार

बर्दियामा २१ वर्षिया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा इक पुरुष पक्राउ परेका छन् ।

कैलालीको मधुवन नगरपालिका ४ बसन्तागाँउ बस्ने २१ वर्षीय प्रेमलाल थारुलाई प्रहरीले पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा आफ्नै घरमा बसीरहेको अवस्थामा महिलालाई घर पछाडी लगी जबरजस्ती करणी गरेको देखिएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरी टोलीले थारुलाई पक्राउ गरेको हो ।

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Categorized in अपराध