arin enterprises

आफ्नो दुर्घटना नभएको गायक खरेलबाट प्रष्टीकरण

SamacharDesk – बिराज | २०७८ बैशाख १७, शुक्रबार

गायक प्रमोद खरेल आफ्नो कुनै किसिमको दुर्घटना नभएको प्रष्ट पारेका छन् ।

ट्वीटरमार्फट ट्वीट गर्दै गायक खरेलले आफु ठिक भएको र कुनै दुर्घटना नभएको बताए ।

-केही अनलाइनमा आफ्नो गम्भीर दुर्घटना भएको भ्रामक समाचार आएकोमा ध्यानाकर्षण भएको जनाउँदै खरेलले सामाजिक संजालको दुरुपयोग नगरिदिन अनुरोध गरेका छन् । 

Categorized in पेजथ्री