arin enterprises

डाबरको नयाँ स्याम्पु बजारमा

SamacharDesk | २०७८ फाल्गुण २५, बुधबार

डाबर नेपालले महिलाहरुका लागि डाबर भाटिका नामक नयाँ स्याम्पु बजारमा ल्याएको छ । डाबर कम्पनीले हिजो एक कार्यक्रमकाबीच उक्त स्याम्पूको नेपाली बजारमा भित्र्याएको हो । डाबर भाटिका स्याम्पुको ब्राण्ड एम्बासडर स्वस्तिमा खड्काका रहेका छन् । 

डाबर नेपालका व्यापार प्रमुख एच्। एस्। बेदी, मार्केटिङ प्रमुख अभय र्गोखाली र ब्रान्ड प्रबन्धक सलीना शर्माले संयुक्त रुपमा नयाँ उत्पादनको बजार प्रवेश गर्नुभएको ।

व्यापक अनुसन्धानपछि नेपाली उपभोक्ताको चाहना अनुरुप हरेक भेरियन्टमा १० प्राकृतिक तत्वहरु सहित गुणवान स्याम्पु बजारमा ल्याएको कम्पनीले जनाएको छ ।

Categorized in बिजनेस