arin enterprises

बाजुरा केन्द्रविन्दु भई भूकम्प

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ माघ १०, मंगलबार

काठमाडौंमा भुकम्पको धक्का महसूस भएको छ ।

नेपाली समय अनुसार दिउँसोको ३ः४३ बजे भूकम्पको धक्का महसूस गरिएको थियो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुरा केन्द्रविन्दु भई भूकम्प गएको हो ।

केन्द्रका अनुसार भूकम्पको धक्का ५.९ म्याग्निच्यूड मापन गरिएको छ ।

हालसम्म भूकम्पबाट कुनै किसिमको क्षतिको विवरण आएको छैन । 

Categorized in राष्ट्रिय