arin enterprises

सिटी बराबरीमा रोकियो

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र १, मंगलबार

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ ।

सोमबार राति भएको खेलमा सिटीले क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा खेलेको हो ।

सेलहस्र्ट पार्क स्टेडियमा भएको खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सक्दा खेल गोल विहीन सकिएको हो ।

यस बराबरीसँगै सिटीले २९ खेलमा ७० अंक जोड्डै शीर्ष स्थानमा यथावत रहेको छ ।

क्रिस्टल प्यालेस ३४ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

Categorized in स्पाेर्ट्स