छोरीलाई जबरजस्ती गर्ने बुबा पक्राउ
SamacharDesk – क्राइम ब्यूराे | २०७७ माघ १०, शनिबार

बर्दियामा आफ्नै छोरीलाई जबरजस्ती गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।
आफ्नै १३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका–९ बस्ने ३१ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।
सीमा प्रहरी चौकी मथुराबाट खटिएको प्रहरीले सो पुरषलाई पक्राउ गरेको हो ।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Categorized in अपराध