ललितपुरको ऐतिहासिक नृसिंह जात्रा (उपाकलं सायाः) लाइभ
SamacharDesk – Admin | २०७८ भाद्र ११, शुक्रबार
ललितपुरका राजोपाध्याय ब्राम्हण (देव ब्राम्हण) हरुको उपाकर्म गुठीबाट वर्षेनी भाद्र कृष्ण पञ्चमीका दिन हुँदै आएको नृसिंह जात्रा (उपाकलं सायाः) आज हुँदैछ । गाःबहालबाट शुरु भई ललितपुरको सायाः रुट परिक्रमा गरेर गाःबहालमै जात्रा सम्पन्न हुनेछ । महामारीको अवस्थामा संक्रमणको जोखिमबाट टाढा रहेर सुरक्षित हुँदै यसै समाचारडेस्कबाट जात्राको लाइभ प्रस्तुति हेर्नुहोला ।
Categorized in संस्कृति