arin enterprises

अनेम संघ कामपा १५ को नयाँ वडा कमिटी गठन

SamacharDesk – समाचारडेस्क | २०७८ फाल्गुण ८, आइतबार

अखिल नेपाल महिला संघ, काठमाडौँ महानगरपालिका–१५ को नयाँ वडा कमिटी सर्वसम्मत चयन भएको छ ।

नागार्जुन नगरपालिकाकी उपमेयर सुशीला अधिकारीको प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्न कार्यक्रममा तपना नेम्बाङको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि अधिकारीले नवनिर्वाचित कमिटी सदस्यहरूलाई शपथ ग्रहण गराएका थिए । 

Categorized in स्थानीय