शीर्ष स्थानको रियल म्याड्रिडलाई ९ अंकको अग्रता
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ फाल्गुण १५, आइतबार

स्पेनिस ला लिगामा शीर्ष स्थानको रियल म्याड्रिडले ९ अंकको अग्रता लिएको छ ।
शनिबार राति भएको खेलमा रियलले रायो भालेकानोलाई १–० गोलले हराएपछि ९ अंकको अग्रता लिएको हो ।
घरेलु मैदानमा रियललाई जिताउन करिम बेजिमाले निर्णायक गोल गरे । उनलेले खेलको ८३ औं मिनेटमा जुनियरको पासमा गोलको थियो ।
यस जितसँगै रियलले २६ खेलमा ६० अंक जोड्डै दोस्रो स्थानको सेभियामाथि ९ अंकको अग्रता बनाएको छ ।
त्यस्तै भालेकानो ३१ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
Categorized in स्पाेर्ट्स