arin enterprises

लेवान्डोस्कीको नयाँ कीर्तिमान

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ फाल्गुण २५, बुधबार

जर्मन क्लब बायर्न म्युनिखका र पोल्याण्डका फरवार्ड रोबर्ट लेवान्डोस्की युरोपियन फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडि बनेका छन् ।

युरोपियन फुटबलमा लेजेण्ड गर्ड मुलरको कीर्तिमान तोड्डै लेवान्डोस्की सर्वाधिक गोल गर्ने खेलाडि बनेका हुन । 

च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति रेडबुल साल्सबर्गविरुद्धको खेलमा ह्याट्रिकसँगै गरेसँगै लेवान्डोस्कीले ७७ खेलमा ६८ गोल गर्दै नयाँ कीर्तिमान बनाएका हुन् ।

यस अघि मुलरको नाममा ७४ खेलमा ६६ गोलको कीर्तिमान रहेको थियो ।

Categorized in स्पाेर्ट्स