arin enterprises

ललितपुरमा दिउँसै धनमाल चोरी

SamacharDesk – बिकाश | २०७७ आश्विन १, बिहिबार

ललितपुरको ग्वार्कोमा कृष्ण माया मल्लकारको घरबाट सुन तथा चाँदीका गरगहनासहित लाखांैंको धनमाल चोरी भएको छ ।

सुन र चाँदिका विभिन्न गहनाको साथै नगद ३० हजार रुपैयाँ समेत करिब ८ लाख ५५ हजार रुपैयाँ बराबरको धनमाल मल्लकारको घरबाट चोरी भएको हो । 

चोरीमा संलग्न व्यक्तिहरुको खोजी शुरु भइसकेको प्रहरीले जनाएको छ । 

Categorized in अपराध