arin enterprises

चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ को मनोनयन सार्वजनिक (सूचिसहित)

SamacharDesk – विजयरत्न | २०७९ मङ्सिर ६, मंगलबार

चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ को उत्कृष्ट पाँचको मनोयनन सार्वजनिक भएको छ ।

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्ध्दन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ हुन लागेको अवार्डमा ३४ विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको हो ।

निर्णायक र आयोजक समितिको निर्णयका आधारमा उत्कृष्ट पाँच छनोट गरिएको अवार्ड आयोजक संस्था अर्थ नेपाल प्रालिले जनाएको छ ।

अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, पप र लोकदोहोरी विधामा देशभरका कलाकर्मीहरूले सहभागीता जनाएका छन् ।

अवार्डमा भोट र निर्णायक समितिको मतलाई आधार मानेर विजेताको घोषणा गरिने कार्यक्रम संयोजक मनोज थापाले बताए ।

नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्‍याएका एकजना विशिष्ट व्यक्तिलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए ।

सोही कार्यक्रममा नेपाली कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मान गरिने कार्यक्रम निर्देशक कुशल खत्रीले बताएका छन् ।

 

उत्कृष्ट पाँचमा परेका कलाकर्मीहरूः

१, सर्वोत्कृष्ट राष्ट्रिय भाव

१, डा.नवि अधिकारी (टाकिन्द्र) – खोजीरहेछ देशले

२, रमेश दाहाल – नेपालीको मनमा

३, घनेन्द्र ओझा – परे म मर्छु भोकैले

४, प्रेम प्रसाद राजभण्डारी – लाहुरै जाने मेरो रहर

५, रोशन वान्तवा – गौतम बुद्ध चलचित्र

 

२, सर्वोत्कृष्ट गायक

१, सुरेश लामा –जरुरी छ कुरा (सम्हालीन्छ मन कहिले)

२, रवि ओड– मेरो हजुर (कृष्ण लिला)

३, प्रताप दास – हर युग होस (प्रेम गित ३)

४, विश्व नेपाली– आमाको मन (झिंगेदाउ)

५, केतन क्षेत्री– क्या बाँचुला (प्रकाश) 

 

३, सर्वोत्कृष्ट गायिका

१, अस्मिता अधिकारी–बाबरी रंग (बाबरी)

२, प्रविशा अधिकारी–हर युग होस (प्रेम गीत–३)

३, मेलिना राई – सुन्तला (ए मेरो हजुर–४)

४, मिलन नेवार – झम्के बुलाकी (हेल्लो जीन्दगी)

५, दिक्षा जोशी थापा – तारबार (प्रेमगञ्ज)

 

४, सर्वोत्कृष्ट गीतकार

१, सुरेश वाग्ले– जरुरी कुरा छ (सम्हालिन्छ मन कहिले)

२, डिपी खनाल –सम्झना विर्सना (सम्झना विर्सना)

३, राम अविरल विष्ट –केशरी (कबडी– ४)

४, राजेश कुमार श्रेष्ठ –हर युग होस (प्रेम गित ३)

५, एभरेष्ट सूर्य बोहरा – कता कता (हेल्लो जीन्दगी)

 

५, सर्वोत्कृष्ट संगीतकार

१, अर्जुन पोखरेल –आगो विना विँडी जल्दैन (झिंगेदाउ)

२, एलिस कार्की – हर युग होस (प्रेम गीत –३)

३, राजनराज सिवाकोटी – झम्के बुलाकी (हेल्लो जीन्दगी)

४, बसन्त सापकोटा – सुन्तला (ए मेरो हजुर–४)

५, , सुबास भुसाल– जीवन बाटोमा (चिसो मान्छे) पप–आधुनिक

 

६, सर्वोत्कृष्ट गायक

१, युवराज चौलागाई – तिम्रो याद

२, बादल थापा – नुनको भारी

३, कृष्ण काफ्ले – रुन दिन्नँ

४, राज सागर – खै कसोरी बिझाएँ

५, आशिष सचिन – सानो सानो कुरामा

 

७, सर्वोत्कृष्ट गायिका

१, अन्जु पन्त – दुई मुटुको साइनो

२, मञ्जु उपासना विके – मेरो नजर

३, पूर्णिमा लामा – मोड

४, निशा देशार – पाउ हजुर

५, बेनिशा पौडेल– जीवनको पाना

 

८, सर्वोत्कृष्ट संगीतकार

१, योगेश काजी – मलाई हेप्नी

२, शेरा थामी – तिमी बस दिलैमा

३, केशव सापकोटा – जाउ जाउ तिमी

४, सरोज प्याकुरेल – नो मनी

५, राजेन्द्र बजगाई – जाला जोवन

 

९, सर्वोत्कृष्ट गीतकार पुरुष

१, एच.के. धिताल – घामपानी

२, दीपेन्द्र के थापा – एउटै तस्वीर

३, कुमार मिश्र – एउटा कथा हो जिन्दगीको

४, अभि क्षेत्री (सर्मपण) – भत्केको घर

५, विरेन्द्र कुमार बलामी – म बाँचेको संसार

 

१०, सर्वोत्कृष्ट गीतकार महिला

१,यंशु थापा – पैसाले घुमाउछ

२, निशा शर्मा – नयाँ जीवन

३, गीता अधिकारी – स्वास फेरी

४, सुनिता बस्नेत – सुटुक्कै

५, अम्बिका गुरुङ – तिम्रै माया

 

११. सर्वोत्कृष्ट नव प्रतिभा गायन

१, शिखर थामी – सुर्ति

२, सौगात जंग थापा – हाम्रो माया जाल

३, प्रिति रिमाल – पिरतीको भाषा

४, भुपेन्द्र थापा मगर – आमा

५, सुमन ताम्राकार – मेरी राई झुमा

 

१२, सर्वोत्कृष्ट युगल गायन

१, रिता केसी, प्रविण बर्देवा – तिमी पनि हरायौं

२, कन्यैया सिंह, अन्जना गुरुङ – नजर नजरको

३, धुर्ब बिस्को, सारिका घिमिरे – जित्यो मायाले

४, कृष्ण बिक, रचना रिमाल – हजुर मुसुक्कै

५, टेक बिसी, समिक्षा अधिकारी – ए साइली

 

१३, सर्वोत्कृष्ट मोडल महिला

१, नम्रता सापकोटा – ए बैगुनी

२, उषा उप्रेती – यस्तो माया

३, सुशिला थापा – मेरो माया

४, स्मृति श्रेष्ठ – कालले लगेसँगै

५, रोशनी कार्की – बिरानो देश

 

१४, सर्वोत्कृष्ट मोडल पुरुष

१, विरेन्द्र नौभाग्य – अर्को साथी

२, रञ्जित पौडेल – तिमीले हेरेर मलाई

३, दिलिप ओखेडा – भनी देन ए मन

४,कमल सिंह – रुन्न भन्दानी

५, चिरञ्जीवि सापकोटा – मेरो माया मजाक भयो

 

१५, सर्वोत्कृष्ट नव मोडल महिला

१, अस्मी थापा – चरी भरर

२, प्रीति तामाङ – रित्तिदैन आशुँ

३, दिया गिरी – रोएर कोहि आफ्नो हुँदैन

४, सुस्मिता पन्त – सुन चाँदी

५, प्रनिमा दाहाल – तिम्रै माया

 

१६, सर्वोत्कृष्ट नव मोडल पुरुष

१, सन्दिप श्रेष्ठ – ए बैगुनी

२, लक्ष्मण देवकोटा – नुनको भारी

३, अंशु बर्मा – ए साइली

४, आर.के परियार – धोका

५, अमित शर्मा – छल गरेर छोड्यौ

 

१७, सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशन

१, माधव राज खरेल– बन्दै होलान

२, प्रकाश धिताल– भन्नु हुन्थ्यो बाले

३, जनक सिंह – हे धोकेबाज

४, जिवी आग्री – ए बैगुनी

५, निशान एस.के – औकात

 

१८, सर्वोत्कृष्ट लोक पप गायक

१, नवराज कलौनी – घुम्तिमा रेल

२, मनास राज– लै लै

३, ओम सुनार – लाहुरेको सिपाही दाई

४, प्रविण भट्ट – सराङ्गकोटको डाँडैमा

५, सन्तोष सुनार – छमक छमक

६, रामकृष्ण श्रेष्ठ – बनारसी पान

 

१९, सर्वोत्कृष्ट लोक पप गायिका

१, अन्जु श्रेष्ठ – नहेरे झैँ गर्ने

२, रानी शाक्य – सुटुक्कै

३, निता आचार्य – रंगीन संसार

४, सुजाता केसी – बतास भनी

५, अस्मिता श्रेष्ठ – सिमसिम पानी

 

लोक दोहोरी तर्फ

२०, सर्वोत्कृष्ट गायक

१, मौसम गुरुङ – माइली

२, रामहरी भण्डारी – चुरोट सलाई

३, नमराज ढुंगाना – पिरतीमा दम छ

४, जय देवकोटा – माया लाउँछ र त

५, हरि गिरी (विमर्शी) – बैंशको गोली

 

२१, सर्वोत्कृष्ट गायिका

१, देवी घर्ती– एकाउन्न/बाउन्न

२, कालिका रोक्का मगर– मुग्लिन पुलपारी

३, श्रीदेवी देवकोटा – सरर हावा पिपलुको

४, जुना श्रीष मगर– आई पुग्यो बाग्लुङ बजार

५, रितु कंडेल – कहाँ हो तिम्रो

 

२२, सर्वोत्कृष्ट शब्द

१, विपिन के.सी.– दाजु भाई

२, कृष्ण बस्याल –स्याई स्याई

३, शिव हमाल – नयाँ गलबन्दी

४, प्रल्लाद सुवेदी – फुल माया

५,शंकर कंडेल – साइली माइली

 

२३, सर्वोत्कृष्ट लय

१, सुमन राई – सेकमुरी फुल

२, सागर विरही – फुल रसैको

३, प्रसाद लामिछाने – मिश्री खाने

४, ऋषी खड्का – तिमी नै सुनको गजुर

५, ज्ञानेन्द्र शाही – साइली माइली

 

२४, सर्वोत्कृष्ट नव गायक

१, अर्जुन सापकोटा – ए ठुली

२, बसन्त विश्वकर्मा – रेलि मै

३, एच.वि.एन किस्मत – नबोली पिरती बस्दैन

४, रमेश लामिछाने – हेलम्बुको स्याउ

५, केहर सिंह प्यासी – मुटुमा तिमी छौं

 

२५, सर्वोत्कृष्ट नव गायिका

१, जानुका तामाङ– अच्छा लेकिन लाहुरे

२, सपना रोक्का– नन्दनी

३, रिया घले – बार्दलीमा गम्छा

४, सुनिता तिमल्सीना – झम्के

५, रेनुका खतिवडा – मडिचुडको पानी

६, रिया खड्का – सुन्तली

 

२६, सर्वोत्कृष्ट मोडल पुरुष

१, दुर्गेश थापा – दोहोरो मादल

२, धुर्ब हिमाली – साइली माइली

३, शिशिर पौडेल– रुदै बित्छ रात

४,निक्स शर्मा– सिकारी

५, लोमश शर्मा – ढुंगे धारा

 

२७, सर्वोत्कृष्ट मोडल महिला

१, जुना गुरुङ– एक्लोे न्याउली

२, रविना भण्डारी – उहि खोलीको पानी

३, टिका जैसी – तिम्रो घरमा मेरो छोरी

४, एलिना रायमाझी – मैले माया सम्झेर

५, रुविना अधिकारी – हो र हो

 

२८, सर्वोत्कृष्ट नव मोडल महिला

१, अपेक्षा सिंह–नजर नजरको

२, यमुना रसाल – बँश दिन नमिल्ने सापटी

३, सिल्भिया रौनियार–किन हर हर

४, अस्मिता रनपाल–ढुंगे धारा

५, खुशी थापा– ए मुना

६, सुस्मा धमला–तोरी फुलेको

 

२९, सर्वोत्कृष्ट नव मोडल पुरुष

१, कमल बुढाथोकी–किन फर्के

२, यज्ञराज गिरी (राज टाइगर)–फुर्के जुंगा

३, नरेन्द्र सिंह ठकुरी–बस प्यारी

४, कैलाश कठायत–तिम्रै झल्को

५, जोन बम–डिम्पल गालैमा

 

३०, सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक

१, स्मृति तिमिल्सीना–मुटु बैना

२, मौसम हिमाली–जाम भो माइली

३, निशान बानियाँ–मैले धोका दिए

४, बबिता श्रेष्ठ–यो सोध्न मन छ

५, मदन खड्का–एकाउन्न बाउन्न

६, बिनोद सुन्दास –आफै रुन पर्ने

 

३१, सर्वोत्कृष्ट म्युजिक भिडियो छायांकार

१, अमृत सुनुवार – माया लाग्छ कति

२, कृष्ण बहादुर थापा – मिठो सारङ्गी

३, करण चैसिर – चौतारीको बरको छायाँ

४, सुरेश श्रेष्ठ – भिरको खनियो

५, दिपक गिरी – ए आकाश

 

३२, सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादन

१, अनिल कुमार महर्जन – आज किन

२, मिलन विश्वकर्मा – किन मरिन म

३, विकास दाहाल – ए आकाश

४, अमृत चापागाई – सोल्टी बजारमा

५, नविन घर्ति मगर – जाम भो साइली

 

३३, सर्वोत्कृष्ट नव गीतकार

१, सागर बाँस्तोला–हे धोकेबाज

२, दिपक थापा मैथाने मगर–आमा

३, दान आचार्य –बस पियारी

४, विजय खड्का– न बदलीन्छ जिन्दगी

५, दुर्गा खतिवडा भट्टराई –निष्ठुरी माया

 

३४, सर्वोत्कृष्ट एरेन्जर

१, देवन्द्र नेवा – जीवनको पाना

२, कमल अधिकारी – घरवाली

३, जीवन वडु – तामा पित्तल

४, विशाल निरौला – अर्कै साथी

५, कमल साैराग – भत्केकाे घर

Categorized in पेजथ्री