arin enterprises

आकाश भैरवको मूर्ति बहिर निकालियो : फोटो फिचर

आकाश भैरवको (आजुद्यः) मूर्ति बहिर निकालेको छ । इन्द्रजात्रा भर आकाश भैरवको मूर्तिलाई इन्द्रचोकमा आकाश भैरवको मूर्ति सामुने राख्ने गरिन्छ ।

आकाश भैरवको मूर्तिलाई बुधबार बिहान ५ बजे तिर बाजागाजा सहित निकालिएको थियो ।

यस्तै आकाश भैरव भन्दा सानो भएपनि झट्ट हेर्दा उस्तै देखिने बाका भैरव (बाका देँ आजु) को मूर्तिलाई पनि मंगलबार बेलुका निकालेको थियो ।

बाका भैरवको मूर्तिलाई पनि इन्दजात्रा भर वतुमा राख्ने गर्दछ ।