arin enterprises

यस्तो रह्यो माघे सङ्क्रान्तिको बजार (फोटो फिचर)

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ माघ १, शनिबार

विशेषतः घ्यु र चाकु खाने दिनका रूपमा मनाइन्छ, माघे सङ्क्रान्ति ।

माघ १ गतेबाट सूर्य उत्तरतर्फ लाग्ने हुँदा यस दिनबाट उत्तरायण आरम्भ हुने मानिन्छ । शुद्ध उत्तरायणबारे ज्योतिषीय–गणितीय विवाद रहेता पनि परम्पराअनुसार भने माघे सङ्क्रान्ति मान्ने भने यथावत् नै छ ।

घ्यु र चाकुबाहेक यस दिनका अन्य विशेष परिकारमा पर्छन् — तिलको लड्डु, तरुल, कन्दमूल, पालुंगो साग, मासको खिचडी ।

प्रस्तुत छ, यी विशेष परिकारका लागि काठमाडौँमा लागेका बजारका केही दृश्यहरू —

Categorized in राष्ट्रिय