चाँगुनारायणमा गाई फार्ममा आलगलागी
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ चैत्र २२, बुधबार

भक्तपुरको चाँगुनारायणमा एउटा गाई फार्ममा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।
चाँगुनारायण नगरपालिका–७ यतु महादेव टोलका २५ वर्षीय कुमार विकको यतु महादेव गाई फर्ममा मंगलबार राति आगलागी भएको हो ।
आगलागीमा करिब ४ लाख ८८ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको विकले जनाएका छन् ।
Categorized in समाज