arin enterprises

मुगु केन्द्रविन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्प

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८१ पौष १९, शुक्रबार

मुगुमा आजै बिहान भूकम्पको धक्का महसूस गरिएको छ ।

मुगुमा आज बिहान ८ः०३ बजे भूकम्पको धक्का महसूस गरिएको हो ।

मुगुको लुमा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

हालसम्म भूकम्पबाट कुनै प्रकारको क्षतिको खबर नआएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।

Categorized in राष्ट्रिय