arin enterprises

महाशिवरात्रीको दिनमा भण्डारखाल बगैचाको मणिकेश्वर सदाशिवमा रुद्राभिषेक

महाशिवरात्रीको दिनमा मंगलबजार स्थित भण्डारखाल बगैचामा रहेको मणिकेश्वर सदाशिवमा रुद्राभिषेक गरियो । ६ सय बर्ष पुरानो परम्पराले यस बर्ष पनि निरन्तरता पाएको छ । झण्डै सय वर्षभन्दा बढि समयदेखि रोकिएको यो पूजा गत बर्षबाट पाटन संग्रहालयको पहलमा तलेजु भवानी पूजारीहरुले शुरु गरेका थिए । रुद्राभिषेकको फोटो यहाँ प्रस्तुत छ ।

SKIP THIS maharjan complex bumper adv