चट्याङ लागेर मृत्यु
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ श्रावण २, सोमबार

रामेछापमा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ ।
आइतबार राति लिखुतामाकोशी गाउँपालिका–४ कल्लेरी बस्ने ५५ वर्षीय डिल बहादुर गाहा मगरको चट्याङ लागेर मृत्यु भएको हो ।
मगरको घरमा अचानक चट्याङ पर्दा उनको घट्नास्थलमै मृत्यु भएको हो ।
Categorized in समाज