arin enterprises

विश्व नेवाः संगठनको सम्मेलन

SamacharDesk – बिराज | २०७९ बैशाख १०, शनिबार

विश्वभर छरिएर रहेको नेवारहरु एकिकृत हुने उद्देश्यसहित निर्मित विश्व नेवाः संगठनको आज पहिलो सम्मेलन भएको छ ।

काठमाडौंको स्वयम्भूमा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । विश्वभर छरिएर रहेका नेवा समुदायको भाषा, तथा सस्कृतिको संरक्षण गर्ने उद्देश्यले स्थापना भएको नेवार संगठनले सम्मेलन मार्फत विभिन्न विभिन्न नीति तय गरेको छ । नेवा समुदायको कला र संस्कृति संरक्षणका लागि विशेष सचेतनामूलक कार्यक्रम गरिने संगठनले जनाएको छ ।

Categorized in समाज