arin enterprises

मृत अवस्थामा फेला

SamacharDesk – बिकाश | २०७७ कार्तिक ४, मंगलबार

भक्तपुर कमलविनायक चोकमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

आज ना.१ त ७९६१ नम्बरको ट्याक्टरको ट्रेलर पछाडी एक महिला मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उक्त महिलाको पहिचान हालसम्म खुल्न सकेको छैन भने उनको उमेर करीब ४० वर्ष रहेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

Categorized in समाज