arin enterprises

अस्ताए नेपालभाषा शिरोमणि शर्मा

SamacharDesk – बिकाश | २०७८ बैशाख १७, शुक्रबार

नेपालभाषा शिरोमणि, भाषाविद् रमापति राज शर्माकाे निधन भएकाे छ ।

वर्षीय शर्माकाे ग्ए राती करीब ८ बजेतिर भक्तपुर खौमास्थित आफ्नै निवासमा निधन भएकाे हाे ।

कुनै राेग नभएकाे भएपनि उनी लामाे समयदेखि अस्वस्थ भने थिए ।

उनकाे आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएकाे छ । स्वर्गीय शर्मालाई उनका सुपुत्र ऋषभ शर्माले दागबत्ती दिए ।

स्वर्गीय शर्माका एक सुपुत्र र तीन सुपुत्री छन् ।

शर्माले नेपालभाषा व्याकरण सम्वन्धी पुस्तकहरू लेख्नुभएकाे छ ।

गएकाे ३ महिना अघि मात्र शर्माकी धर्मपत्नी दुर्गादेवी शर्माकाे देहान्त भएकाे थियाे ।

Categorized in समाज