arin enterprises

शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

SamacharDesk – समाचारडेस्क | २०७८ फाल्गुण २, सोमबार

स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएका संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन्।

उनलाई गत मंगलबार किस्ट अस्पतालमा भर्ना गरिएको थियो। ६ दिनपछि सोमबार उनी अस्पतालबाट डिस्चार्ज भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए।

उनको छातीमा निमोनिया देखिएको थियो।

Categorized in राष्ट्रिय