राष्ट्रपतिबाट राजदूत आचार्यले लिनुभयो शपथ
SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण ४, बुधबार

संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत पदमा ज्ञानचन्द्र आचार्य नियुक्त हुनुभएको छ ।
नव नियुक्त आचार्यलाई बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।
उक्त अवसरमा परराष्ट्रमन्त्री डा। नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्य अधिकारीको उपस्थिति थियो।
Categorized in राष्ट्रिय