क्रोएसियाको संघर्षपूर्ण जित
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ जेठ २८, शनिबार

यूईएफए नेसन्स लिगमा क्रोएसियाले डेनमार्क माथि जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा क्रोएसियाले डेनमार्कलाई १–० गोलले हराएको हो ।
पाहुना टोलीलाई जित दिलाउन मारियो पासालीचले निर्णायक गोल गरे । उनले खेलको ६९ औं मिनेटमा मारियोले गोल गरेका थिए ।
यो जितसँगै लिग ए समूह १ को क्रोएसियाले ३ खेलमा ४ अंक जोड्डै तेस्रो स्थानमा रहेको छ । डेनमार्क ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
Categorized in स्पाेर्ट्स