arin enterprises

सशस्त्र प्रहरीद्वारा अवैध चिनी नियन्त्रण

SamacharDesk | २०७९ कार्तिक २३, बुधबार

सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ३ फुलचोक स्थित पूर्व पश्चिम लोकमार्गबाट कार्तिक २१ गते सशस्त्र प्रहरीले करीव १८ लाख ३० हजार रुपैयाँ बराबरको चिनीसहितको ट्रक नियन्त्रणमा लिएको  छ ।

पश्चिमबाट पुर्वतर्फ ल्याउँदै गरेको १ सय १० बोरा चिनीसहितको को.१ ख ३०२० नम्वरको ट्रक सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीले नियन्त्रणमा लिईएको हो ।

बरामद चिनी तथा ट्रक आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सेतुबन्ध सुनसरीमा बुझाईएको छ । 

Categorized in अपराध