arin enterprises

बज्राचार्य संसदीय दलको नेता चयन

SamacharDesk – बिराज | २०७९ पौष १३, बुधबार

हाम्रो नेपाली पार्टीको संसदीय दलको नेतामा शैलेन्द्रमान बज्राचार्य चयन भएका छन् ।

बुधबार बसेको पार्टी वैठकले बज्राचार्यलाई संसदीय दलको नेता चयन गरेको हो ।

गत मंसीर ४ गते सम्पन्न आम निर्वाचनमा प्रदेश सभा सदस्यतर्फ बज्राचार्य काठमाडौं क्षेत्र नम्बर ८ (क) बाट निर्वाचित भएका थिए ।

गत आम निर्वाचनमा बज्राचार्य हाम्रो नेपाली पार्टीबाट विजयी एक मात्र उम्मेदवार हुन् । 

Categorized in राजनीति