रातो मच्छिन्द्रनाथको महास्नान (भिडियो)
SamacharDesk – रक्षण राजोपाध्याय | २०७९ चैत्र २६, आइतबार

यस वर्षको बुंगद्यःको न्हवं अर्थात रातो मच्छिन्द्रनाथको महास्नान गत चैत्र २४ गते शुक्रबारका दिन सम्पन्न भयो ।
तपाई रातो मच्छिन्द्रनाथको महास्नान हेर्न पाटन लगनखेल पुग्नुभयो ?
पुग्नुभएन भने पनि यो भिडियो हेर्नुहोस् र नेपालकै लामो जात्राको रुपमा चिनिएको रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा सबैभन्दा पहिलो गतिविधि मच्छिन्द्रनाथको महास्नानमा सहभागी हुनुहोस् ।
Categorized in संस्कृति