arin enterprises

ब्राइटनले म्यानयुलाई हरायो

SamacharDesk – आकाश राजोपाध्याय | २०८० बैशाख २२, शुक्रबार

इंग्लिस प्रिमियर लिगमा ब्राइटनले म्यानचेस्टर युनाईटेडलाई हराएको छ । बिहीबार राति भएको खेलमा युनाईटेडलाई ब्राइटनले १–० गोलले हराएको हो ।

ब्राइटनको जित दिलाउा एलेक्सिस म्याक एलिस्टरले निर्णायक गोल गरे ।

ब्राइटनको घरेलु मैदान फाल्मर स्टेडिममा भएको खेलको इन्जुरी समयमा एलिस्टरले पेनाल्टीमार्फत निर्णायक गोल गरेका थिए ।

यो जितसँगै ब्राइटनले ३२ खेलमा ५५ अंक जोड्डै छैटौं स्थानमा उक्लिएको छ ।

समान खेलमा युनाईटेड ६३ अंक जोड्डै चौंथो स्थानमा रहेको छ ।

Categorized in स्पाेर्ट्स