मियामी १४ औं स्थानमा उक्लियो
SamacharDesk – आकाश राजोपाध्याय | २०८० भाद्र १०, आइतबार

अमेरिकामा जारी मेजर लिग सकरमा इन्टर मियामी १४ औं स्थानमा उक्लिएको छ ।
आईतबार भएको खेलमा मियामीले न्युर्योक आरबीलाई २–० गोलले पराजित गरे । डिएगो गोमेजको गोलमा मियामीले ३७ औं मिनेटमा अग्रता लिएको थियो ।
लियोनल मस्सीले ८९ औं मिनेटमा गोल गर्दै मियामीको अग्रता दोब्बर पारेका थिए । कप्तान मेस्सीले लिगको पहिलो गरेका छन् ।
यस जितसँगै मियामी २३ खेलमा २१ अंक जोड्दै १४ औं स्थानमा उक्लिएको छ ।
Categorized in स्पाेर्ट्स