arin enterprises

काठमाडौंमा भुकम्पको धक्का महसूस

SamacharDesk – बिराज | २०८० कार्तिक १८, शनिबार

काठमाडौंमा भुकम्पको ठुलै धक्का महसूस गरिएको छ ।

शुक्रबार राती ११ः४९ बजे भुकम्पको धक्का महसूस गरिएको हो ।

भुकम्पको विस्तृत विवरण भने आउन बाँकि छ । 

Categorized in राष्ट्रिय